पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएसँगै...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टीवाट सरकारमा पठाउन गण्डकीका नेता कार्यकर्ताहरुले लबिङ सुरु गरेका छन् । गण्डकी प्रदेशबाट समानुपातिकमा सांसद बनेका डा. ढाकाकुमार श्रेष्ठलाई सरकारमा पठाउने र उनलाई स्वास्थ्य मन्त्री बनाउनुपर्ने माग यहाका सो पार्टीका...
असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक औषधीको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग शारीरिक सम्पर्क भएको पाँच दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले आकस्मिक...
नेपाल मा भनाई नै प्रख्यात छ “ग्यास्ट्रिक नभाको नेपाली नै छैन” ग्यास्ट्रिक नभाको त बिदेशी पनी छैन नी । फरक यती हो कीउनिहरूले जे गर्छ आफ्नो स्वास्थ मैत्री गर्छ तर नेपाली ले के गर्छ यो त भनिराख्न नपार्ला ।अब लगौँ आजको बमषय बस्तु तर्फ । ग्यास्ट्रिक” भनेको के हो ? ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” एक मेकानिजम l ग्यास्ट्रिक रोगको नाम होइन l कुनै कारणबस यो मेकानिजममा ह्रासआयो भने शरिरमा बिभिन्न खाले सनसाहरू हुन्छन्। नेपाली जनमानसमा फरक फरक व्यक्तिले ग्यास्ट्रिकको फरक फरक अर्थ लगाउनेगरेको पाएँ l धेरैको बुझाइमा ग्यास्ट्रिक भनेको पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको (acid reflux) भन्ने पाएँ l कसैले पेट रआन्द्राको अल्सर (peptic ulcer) लाई, पेट सुन्निएको (gastritis) लाई, दिशा समएमा नभएर भएको असर (constipation) लाई, वा आन्द्रामा हुने अन्य घाउ जस्तै (crohn’s disease, ulcerative colitis, barrett’s esophagus etc.) लाई पनि ग्यास्ट्रिकभनेको पाएँ l ग्यास्ट्रिक मलाई छ भन्नेहरु मध्ये १० जनालाई सोध्ने हो भने करिब ७ जनाले acid reflux (पेटको अम्लिए पदार्थ फर्किएरमाथि आएको) को लक्षण बताउँछन् र बाँकीले पेटको अल्सर वा अन्य को लक्षण बताउने गर्दछन् l त्यसैले मैले यहाँ धेरैले भन्न खोजेकोacid reflux, peptic ulcer र constipation (दिसा समयमा नहुने) को बारेमा छलफल गर्नेछु l २. Acid Reflux भनेको के हो ? हाम्रो पेट (stomach) मा निकै कडा पोल्ने acid उत्पादन हुने गर्छ l जसको काम हो हामीले खाएको खाना टुक्राउनु, पचाउनु, जीवाणुमार्नु, शरीरलाई चाहिने खनिज पदार्थ (minerals) सोसेर लिनु आदि l त्यस्तो कडा पोल्ने acid ले सामान्य तया हाम्रो पेट (stomach) लाई केहि असर गर्दैन किनकि हाम्रो पेट ४ तहको पत्रा पत्राले बनेको हुन्छ l जस मद्धे माथिल्लो पत्राले (mucosal layer) ले acid संगजुद्ने क्षमता राख्छ l उक्त acid आंफुले गर्नु पर्ने काम सकेपछि मुनि तर्फ बग्दै जान्छ र कम अम्लिए (acidic) बन्दै जान्छ l तर कसैकसैमा विभिन्न कारणले acid फर्किएर माथि झन्डै मुखसम्म आईपुग्छ र बिभिन्न समस्या दिन्छ l यसरी acid उल्टोतर्फ फर्कंदा acid reflux भनिन्छ l ३. Acid Reflux का लक्षणहरु के के हुन्? — घाँटी र पेटको बिच भाग तर्फ भत्भती पोल्ने, प्राय चिल्लो (तेल, घिउ, बोसो भएको) खाना खाए पछि पोल्नेl Acid मुख सम्मै आएरदांतको enamel खिइएर दाँतमा समस्या आउने, मुख गनाउने, मुखमा अमिलो पानी आउने, ढ्याउ आउने, निल्न गारो भएको जस्तो, घाँटीमा खस खस भएको जस्तो के के बिजेको के बिजेको जस्तो हुने l कसै कसैमा acid फोक्सोमा छिरेर दम (asthma) हुने, खोकीलाग्ने, स्वर बस्ने समस्या हुने आदि l (नोट गर्नुस acid reflux हुनलाई पेट वा छाती पोल्नै पर्छ भन्ने छैन l) ४. Acid Reflux हुनुका कारणहरु के के हुन ? पेटको माथिल्लो sphincter (ढोका) ले पेटको कडा पोल्ने खालको acid, पेटमा हुने खाना र अन्य तरल पदार्थ माथी esophagus हुँदै मुख तर्फ आउँन नदिने काम गर्छ l तर धेरै कारणहरुले उक्त sphincter (ढोका) पूर्ण बन्द भइदिदैन र राती सुतेको बेलामा वा दिउँसोघोप्टी पर्दा वा पल्टदा Acid र अन्य पोल्ने तत्वहरु माथी आइदिन्छ l यो समस्या मोटोपनले (कम्मर भन्दा पेट ठुलो भएकोलाई), समयमादिसा नहुनेलाई (constipation), हिँडडुल गर्न नसक्ने बुढाबुढी वा कुनै पनि अशक्त बिरामीलाई, sphincter (माथिल्लो ढोका) लाईखुकुलो पार्ने वा राम्रोसंग काम गर्न नसक्ने बनाउने खाना वा औषधि खानेलाई बढी हुने गर्छ l ५....
नवलपुर/नारायणगढ–बुटवल सडक स्तरोन्नतिको ठेकेदार कम्पनी चाईना स्टेट ईन्जीनियरिङ कर्पोरेसनले देवचुलीमा निशुल्क स्वास्थ्य शिविर जारी राखेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले देवचुली नगरपालिकासँगको सहकार्यमा शिविर चलाएको हो । सडक स्तरोन्नतिका दौरानमा पछिल्लो समय स्थानीय निकायको...