बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

वर्षातमा डेंगुको समस्या

बागलुङ/ लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । डेंगुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको बिषय...

‘निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक सञ्चालन’

स्याङ्जा / पुतलीबजार नगरपालिकाको ११औं नगरसभाले बिहीबार ‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्वन्द्वनका क्रममा बेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक सञ्चालनसहित मृर्गौला...

पुसभित्र बागलुङ नगरबासीले पाउलान् शुद्ध खानेपानी ?

बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिवद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको स्पष्टीकरणको क्रममा उक्त प्रतिवद्धता...

मुटुरोग अस्पतालको सम्भाव्यता अध्ययन गरिने

पोखरा/आथिर्क वर्ष २०७९÷०८० मा गण्डकी प्रदेशले प्रदेशमै मुटुरोग अस्पताल तथा मृर्गौला ट्रान्सप्लानका लागि बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले ‘पोखरा स्वास्थ्य प्रतिस्ठानसंगको सहकार्यमा गण्डकी प्रदेशमा ५० वेडको मुटुरोग अस्पतालको सम्भाव्यता...

गण्डकीका नीति तथा कार्यक्रममा स्वास्थ्य

–प्रदेश स्वास्थ्य नीतिको कार्यान्वयनका लागि आवश्यक प्रबन्ध मिलाइनेछ । प्रदेशमा जनसंख्या व्यवस्थापनको लागि प्रदेश जनसंख्या नीति तर्जुमा गरी लागु गरिनेछ । बढ्दो सहरीकरण, आन्तरिक तथा बाह्य बसाइँसराइ जस्ता विषयको समयानुकूल व्यवस्थापन गरिनेछ र यसबाट सिर्जना...

मुस्ताङको छुसाङमा परिवार नियोजन समबन्धी शिविर

जोमसोम / हिमालपारीको जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको छुसाङमा परिवार नियोजनका अस्थायी साधन समबन्धी शिविर सञ्चालन भएको छ । वारागुङ मुक्तिक्षेत्र स्वास्थ्य शाखाको आयोजनामा भएको सो परिवार नियोजन शिविरबाट वारागुङ मुक्तिक्षेत्र वडा नं. ३ का...

के हो धातुरोग (गनोरिया)

विभिन्न यौन संक्रामक रोगहरुमध्ये गनोरिया (न्यलयचचजभब) आम रुपमा देखिने समस्या हो । यसलाई धातुरोग पनि भनिन्छ । यस रोगमा यौनांग सुन्निने र यौनांगका वरिपरि घाऊ हुने गर्छ । यो रोग नेपाल भारतजस्ता मुलुकमा तीब्र...

गर्मीमा छालाको स्याहार

दिन प्रतिदिन गर्मी बढीरहेको छ । उसो त गर्मिमा धेरै खालका स्वास्थ समस्या हरू आउने गर्छ । गर्मी मौसमको चर्का घाम, तातो हावा, धुलोधुँवा, पसिना र वातावरणीय प्रदुषणले छालामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले छालाको...

दुषित पानीले पार्ने असरहरु

बिस्तारै मनशुन सुरू हुँदै छ । श्वच्छ पानीको लागी विश्वमै दोस्रो धनी देश नेपाल भएतापनि अधिकांश पिउने पानिको मुहान कथा कुवाहरू खुल्लावा बाहिरी बगेको पानी मिसिने खालको छ । त्यसैले दैनिक प्रयोग गर्ने वा...

किन हुन्छ महिनावारी अनियमित ?

महिनावारीलाई २८ दिनको मासिक चक्र मानिन्छ । यदि कुनै पनि महिलामा पछिल्लो पटक महिनावारी भएको ६ हप्तादेखि सोही क्रम पुनः नदोहोरिएको अवस्थामा भने त्यसलाई चिकित्सा क्षेत्रअन्र्तगत ‘मिस पिरियड’ अर्थात् अनियमित महिनावारीको अवस्थाको संज्ञा दिइन्छ...

-->