बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हृदयाघात कसरी ?

अप्राकृतिक तथा अव्यवस्थित मानविय क्रियाकलाप र वर्तमान लार्पवाहीपुर्ण जीवनशैलीको कारण मुटुरोग मानव मृत्युको पहिलो कारण बन्दै गएरहेको छ । सहरीकरणसँगै बढेको अस्वस्थ परिवर्तित जिवनशैलीका कारण पुरुष र महिला दुवैमा हृदयाघातको दर बढ्दो क्रममा छ...

गर्मी लाग्ने घातक सरूवा रोगहरू

हामी विगत लामो समयदेखी कोरोना महामारीको चपेटीमा छौँ । कोरोना महामारी मानव प्रजातीकै दुस्कृत्यको एक उपज हो । अनि मानव लार्पवाहीले गर्दा जलवायु परिवर्तन र वायु प्रदुषण असरले ओजन तहमा क्षय भएको कारणले गर्दा...

स्त्रीलाई बढी लाग्ने फिस्टुला रोग के हो ?

फिस्टुला भनेको शरीरका दुई अंगहरू, जस्तै अंग वा रक्तनली र अर्को संरचनाको बीचमा असामान्य जडान हो। फिस्टुलास प्रायः चोटपटक चोटपटक वा शल्यक्रियाको परिणाम हुन्। संक्रमण वा ईन्फ्लेमेसन पनि फिस्टुलाको लागि हुन सक्छ । यसले प्राकृतिक रुपमा...

के तपाईको पनि महिनावारी हुँदा पेट दु्ख्छ ?

सामान्यत ९० प्रतिशत किशोरी तथा महिलाहरूमा महिनावारी हुँदा धेरैलाई खपिनसक्नु पेट दुख्ने, बान्ता आउने, वाकवाकी लाग्ने, ढाड र कम्मर दुख्ने, खान मन नलाग्ने र दैनिक काम गर्न बाधा हुने हुन्छ । यस्तो समस्यालाई डिस्मेनोरिया...

गण्डकी प्रदेश सरकारले हटायो संक्रामक तथा सरुवा रोग अस्पतालका पदाधिकारी

पोखरा/गण्डकी प्रदेश सरकारले तत्कालीन एमाले सरकारले नियुक्त गरेका संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई पदमुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

प्रधानमन्त्रीद्वारा टाइफाइड खोप अभियान शुभारम्भ

पोखरा/ प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिदेखि देशैभर सुरु हुने टाइफाइड खोप अभियानको शुभारम्भ गरेका छन् । रानीपोखरीस्थित दरबार हाइस्कुलमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले यही चैत २५ देखि आगामी वैशाख १८ गतेसम्म देशैभर टाइफाइड...

७५ लाख बालबालिकालाई टाइफाइडविरुद्ध खोप लगाइँदै

काठमाडौं/ पहिलो पटक सरकारले बालबालिकालाई अभियानकै रुपमा टाइफाइड विरुद्धको खोप लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाले मंगलबार पत्रकार सम्मेलन गरि आगामी चैत २५ देखि वैशाख १८...

टाइफाइडविरुद्ध खोप लगाइने

बागलुङ/ जिल्लाका सबै पालिकामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने भएको छ । गर्मी मौसममा पानी र खानेकुराबाट सर्ने तथा सरसफाइको कमी भएमा टाइफाइड हुने गर्छ । यो रोग सानादेखि ठूला मानिसमा पनि...

फिस्टेलमा अभिमुखीकरण

पोखरा/ पोखरा १७ तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमीले विद्यार्थी र अभिभावकहरुको लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा विद्यार्थीमा शारीरिक वृद्धि विकासको अवस्था आइपर्ने ,विभिन्न समस्या र समस्या समाधानका विधिका बारेमा बिद्यालयका मिडल स्कुल...

जैमिनीका सबै गाउँमा आधारभूत स्वास्थ्य सेवा

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले सबै टोलमा आधारभुत स्वास्थय सेवा विस्तार गरेको छ । नगरका केही टोलमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरले सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पु¥याएको हो । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँका...

-->