बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बेनी अस्पतालमा एक्सरे सेवा करिब दुई महिनापछि सुरु

बेनी / बेनी अस्पतालम अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । अस्पतालमा रहेको एउटै डिजिटल एक्सरे मेसिन बिग्रिएपछि नयाँ ब्यवस्थापन समितिको पहिलो बैठकले अस्पतालको आन्तरिक स्रोतबाट १५ लाखमा नयाँ एक्सरे...

मधुमेह समयमै नचिन्दा स्वास्थ्यमा जटिलता

पोखरा\नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापनसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मधुमेह लाग्ने र मधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा बोल्दै नेपाल विकास समाजका...

मधुमेह सम्बन्धि पत्रकारहरुलाई अभिमुखीकरण

नेपाल विकास समाजको आयोजनामा पोखरामा पत्रकारहरुका लागि मधुमेह रोकथाम तथा व्यवस्थापन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । १ दिने अभिमुखीकरण कार्यक्रममा मधुमेह लाग्ने र मुधुमेह लागेपछि के गर्ने भन्नेबारे अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरण कार्यक्रममा...

क्षयरोग दिवशमा निशुल्क स्वास्थ्य शिविर

बागलुङ/ विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्लाको तमानखोला गाउँपालिकामा निशुल्क स्वासथ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना, धौलागिरी अस्पताल बागलुङ र तमानखोला गाउँपालिकाको समन्वयमा तमानखोलाको बोंगादोभानमा शिविर सञ्चालन गरिएको हो । शिविरमा...

गर्मीमा झाडापखाला

केही दिनदेखि गर्मी बढिरहेको हामी सबैले महसुस गरिहेका छौँ । गर्मीमा विभिन्न हानिकारक किटाणुहरू सहजै हुर्कने भएकोले र बिभिन्न सड्ने बस्तुहरू तीव्र सड्ने र सडेको बस्तुमा हुने जिवाणुको संक्रमणलगायत फैलिने बिभिन्न रोगहरूले सजिलै संक्रमित...

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बागलुङको अध्यक्षमा उमेशचन्द्र

बागलुङ – राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला शाखा बागलुङको अध्यक्षमा स्वास्थ्यकर्मी उमेशचन्द्र सर्वुजा निर्वाचित भएका छन् । विहिवार समपन्न बागलुङ शाखाको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वुजा सर्वसम्मत रुपमा निर्वाचित भएका हुन् । संघको उपाध्यक्षमा शान्ति...

स्वास्थ्य शिविरलाई मन्त्रीको सहयोग

पोखरा/ गण्डकीका कानून, संचार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले स्वास्थ्य शिविर संचालनको लागि आर्थिक सहयोग गरेका छन् ।उनले पोखरा–११,रानीपौवाको मार्गदर्शन महिला समूहले आयोजना गरेको शिविरलाई सघाएका हुन् । शिविरमा महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको...

‘कोरोना पछि आयुर्वेदको महत्व बढ्यो’

बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा आइतबार आयुर्वेद सेवासम्बन्धी अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समतिका संयोजक राजेन्द्र ढुङ्गानाले कोरोना पछि आयुर्वेदको महत्व बढेर गएको...

आकस्मिक गर्भनिरोधक साधन र स्वस्थ्यमा पर्ने प्रतिकुल प्रभाव

गर्भनिरोधक साधन प्रजनन क्रियीलाई नियन्त्रणमा राख्ने एक भरपर्दो साधन हो । यसको जानकारी पाठ्यपुस्तकमै समावेश गरिएको कारण युवाहरुमा यसबारे केही जानकारी राख्दछ । तर विभिन्न तथ्यांक र खोजलाई हेर्ने हो भने धेरै मानिसहरुले यसलाई...

जनैखटिरा (हर्पसजोस्टर) र यसको उपचार विधि

जनैखटिरा (हर्पसजोस्टर) एक प्रकारको भाईरल ईन्फेक्सन हो । यसलाई पीडादायक समस्याको रुपमा लिन सकिन्छ । किनभने छालामा देखिने यो रोगमा स-साना पानीफोका जस्ता आउने खटिराहरु चिलाउनुका साथै असह्य रुपले दुख्ने किसिमको हुन्छ । चिकनपोक्सको भाईरस (भेरिसेला जोस्टर)...

-->