श्रीमद पेटको समस्याले हत्तुहैरान भैसके । उनी भन्छन्, ‘कहिले डायरिया चल्छ त कहिले कब्जियत भएर एक घन्टा लाग्छ । यति मात्र होइन, एसिडिटी भएर केही खानै हुन्न खाना नै पच्दैन आजभोलि । भनेअनुसार सबै...
वालिङमा प्रसूती सेवा सुरु
स्याङ्जा /जिल्लाको वालिङमा रहेको गह्रौं प्राथमिक अस्पताल वालिङले शल्यक्रियासहितको प्रसूती सेवा सुरु गरेको छ ।
अस्पतालले पहिलोपटक वडा नं ६ की ३२ वर्षीया महिलाको शल्यक्रियामार्फत् प्रसूती गराएको हो । यहाँका विशेषज्ञ चिकित्सक डा. नारायणबहादुर गोदार...
अटोइम्यून रोग (रोगप्रतिरोधक प्रणालीको बिकार)
रोग प्रतिरक्षा प्रणालीमा विशेष कोशिका र रसायनहरू हुन्छन् जसले संक्रमण उत्पन्न गर्ने ब्याक्टेरिया र भाइरसहरूसँग लड्छन् । जब एक व्यक्तिको प्रतिरक्षा प्रणालीले गल्तीले आफ्नै शरीरको तन्तुहरूलाई आक्रमण गरी क्षती पुर्याउँछ त्यसपछि अटोइम्यून रोग विकास...
पाठेघर खस्ने समस्या र कसरी बच्ने ?
नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरुमध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो ।
अहिले पनि ग्रामिण भेगमा बसोबास गर्ने कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइदैन् ।...
अन्नपूर्णमा स्वास्थ्य शिविर, ३ सय बढी लाभान्वित
पोखरा / सिर्जना विकास केन्द्र पोखराले जिल्लाको अन्नपूर्ण गाउँपालिका र मोदी गाउँपालिकामा स्वास्थ्य शिविर सहित स्वास्थ्य सचेतना कार्यक्रम समपन्न गरेको छ । स्वास्थ्य शिविरबाट ३ सयभन्दा बढि महिलाहरु लाभान्वित भएका छन् ।
पोखरामा सामाजिक संस्थाको...
गर्भवती र नवजात शिशुको स्वास्थ्य सुधारमा चुनौतीका चाङ
बागलुङ/ जिल्लामा हरेक बर्ष सुत्केरी हुने महिलामध्ये ५३ प्रतिशत महिलाले मात्रै गर्भावस्थामा नियमित आईरन चक्की सेवन गर्छन् । ४७ प्रतिशत गर्भवती महिलाले अझै पनि नियमित आइरन चक्की प्रयोग नगरेको पाईएको छ ।
गर्भावस्था र सुत्केरी...
यौन रोग र सचेतना
खासै व्यापकता नपाएको राष्ट्रको गम्भीर स्वास्थ्य समस्या हो । अब विदेशबाट फर्किएपछि एकचोटी भीसीटी छिरेर मात्र यौन सम्पर्क राखी परिवारलाई बचाउने बेला भएन र ?
मानिसको बद्लिँदो ब्यवहार र जीवनशैलीका कारण यौनरोग पनि बढ्दै गएको...
पोखराका एक सय ३० पत्रकारले लिए दाँतको उपचार सेवा
पोखरा / विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा नेपाल पत्रकार महासङ्घ कास्की शाखामा बुधवार आयोजना गरेको निःशुल्क दन्त शिविरमा एक सय ३० जना सञ्चारकर्मीले उपचार सेवा लिएका छन् ।
महासङ्घ कास्की शाखा र स्वास्थ्य तथा वातावरणको...
अनुहारको दाग कसरी हटाउने ?
पोखरा / आफ्नो मुहार सुन्दर बनाउनका लागि महिलाहरूले धेरै कार्यहरू गरिरहेका हुन्छन्, ताकी आफ्नो मुहार अझै निखार र सुन्दर देखियोस् ।
यसका लागि उनीहरूले ब्युटी पार्लरमा गएर महंगो खर्चसमेत गरिरहेका हुन्छन् ।
तर, तपाईंलाई यो थाहा नहुन...
भिटामिन ‘ई’ को कमी हुँदा के हुन्छ ?
शरीरमा आवश्यक पर्ने पौष्टिक तत्व भिटामिन विभिन्न खानेकुराबाट मिल्छ । साधारणतया भिटामिन ए, बी, सी र डी लाई लिएर हामी सचेत हुन्छौं तर शरीरलाई अतिआवश्यक पर्ने भिटामिन ‘ई’ को विषयमा भने धेरैले चासो दिएको...