मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

के हुन्छ विपश्यना ध्यानमा ?

व्यस्त जीवनशैलीसँगै मानिसमा तनाव पनि बढ्दो छ । तनावबाट छुटकारा पाउन मानिस विभिन्न उपायको खोजी गरिरहन्छन् । प्राचीनकालमा तनावबाट मुक्ति पाउन ध्यान तपस्या गर्ने गरेको हामीले सुन्दै, पढ्दै आएका छौं । तर पछि मानिसहरु यसबाट...

के हो आकस्मिक गर्भनिरोधक ? निसन्तानपनले सताउला है !

असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक औषधीको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग शारीरिक सम्पर्क भएको पाँच दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले आकस्मिक...

ग्यास्ट्रिक के हो ? क्षणहरु र उपचार

  नेपाल मा भनाई नै प्रख्यात छ “ग्यास्ट्रिक नभाको नेपाली नै छैन”  ग्यास्ट्रिक नभाको त बिदेशी पनी छैन नी । फरक यती हो कीउनिहरूले जे गर्छ आफ्नो स्वास्थ मैत्री गर्छ तर नेपाली ले के गर्छ यो त भनिराख्न नपार्ला ।अब लगौँ आजको बमषय बस्तु तर्फ । ग्यास्ट्रिक” भनेको के हो ? ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” एक मेकानिजम l ग्यास्ट्रिक रोगको नाम होइन l कुनै कारणबस यो मेकानिजममा ह्रासआयो भने शरिरमा बिभिन्न खाले सनसाहरू हुन्छन्। नेपाली जनमानसमा फरक फरक व्यक्तिले ग्यास्ट्रिकको फरक फरक अर्थ लगाउनेगरेको पाएँ l धेरैको बुझाइमा ग्यास्ट्रिक भनेको पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको (acid reflux) भन्ने पाएँ l कसैले पेट रआन्द्राको अल्सर (peptic ulcer) लाई, पेट सुन्निएको (gastritis) लाई, दिशा समएमा नभएर भएको असर (constipation) लाई, वा आन्द्रामा हुने अन्य घाउ जस्तै (crohn’s disease, ulcerative colitis, barrett’s esophagus etc.) लाई पनि ग्यास्ट्रिकभनेको पाएँ l ग्यास्ट्रिक मलाई छ भन्नेहरु मध्ये १० जनालाई सोध्ने हो भने करिब ७ जनाले acid reflux (पेटको अम्लिए पदार्थ फर्किएरमाथि आएको) को लक्षण बताउँछन् र बाँकीले पेटको अल्सर वा अन्य को लक्षण बताउने गर्दछन् l त्यसैले मैले यहाँ धेरैले भन्न खोजेकोacid reflux, peptic ulcer र constipation (दिसा समयमा नहुने) को बारेमा छलफल गर्नेछु l २. Acid Reflux भनेको के हो ? हाम्रो पेट (stomach) मा निकै कडा पोल्ने acid उत्पादन हुने गर्छ l जसको काम हो हामीले खाएको खाना टुक्राउनु, पचाउनु, जीवाणुमार्नु, शरीरलाई चाहिने खनिज पदार्थ (minerals) सोसेर लिनु आदि l त्यस्तो कडा पोल्ने acid ले सामान्य तया हाम्रो पेट (stomach) लाई केहि असर गर्दैन किनकि हाम्रो पेट ४ तहको पत्रा पत्राले बनेको हुन्छ l जस मद्धे माथिल्लो पत्राले (mucosal layer) ले acid संगजुद्ने क्षमता राख्छ l उक्त acid आंफुले गर्नु पर्ने काम सकेपछि मुनि तर्फ बग्दै जान्छ र कम अम्लिए (acidic) बन्दै जान्छ l तर कसैकसैमा विभिन्न कारणले acid फर्किएर माथि झन्डै मुखसम्म आईपुग्छ र बिभिन्न समस्या दिन्छ l यसरी acid उल्टोतर्फ फर्कंदा acid reflux भनिन्छ l ३. Acid Reflux का लक्षणहरु के के हुन्? — घाँटी र पेटको बिच भाग तर्फ भत्भती पोल्ने, प्राय चिल्लो (तेल, घिउ, बोसो भएको) खाना खाए पछि पोल्नेl Acid मुख सम्मै आएरदांतको enamel खिइएर दाँतमा समस्या आउने, मुख गनाउने, मुखमा अमिलो पानी आउने, ढ्याउ आउने, निल्न गारो भएको जस्तो, घाँटीमा खस खस भएको जस्तो के के बिजेको के बिजेको जस्तो हुने l कसै कसैमा acid फोक्सोमा छिरेर दम (asthma) हुने, खोकीलाग्ने, स्वर बस्ने समस्या हुने आदि l (नोट गर्नुस acid reflux हुनलाई पेट वा छाती पोल्नै पर्छ भन्ने छैन l) ४. Acid Reflux हुनुका कारणहरु के के हुन ? पेटको माथिल्लो sphincter (ढोका) ले पेटको कडा पोल्ने खालको acid, पेटमा हुने खाना र अन्य तरल पदार्थ माथी esophagus हुँदै मुख तर्फ आउँन नदिने काम गर्छ l तर धेरै कारणहरुले उक्त sphincter (ढोका) पूर्ण बन्द भइदिदैन र राती सुतेको बेलामा वा दिउँसोघोप्टी पर्दा वा पल्टदा Acid र अन्य पोल्ने तत्वहरु माथी आइदिन्छ l यो समस्या मोटोपनले (कम्मर भन्दा पेट ठुलो भएकोलाई), समयमादिसा नहुनेलाई (constipation), हिँडडुल गर्न नसक्ने बुढाबुढी वा कुनै पनि अशक्त बिरामीलाई, sphincter (माथिल्लो ढोका) लाईखुकुलो पार्ने वा राम्रोसंग काम गर्न नसक्ने बनाउने खाना वा औषधि खानेलाई बढी हुने गर्छ l ५....

चिसो मौसमका कारण देखापर्ने स्वास्थ्य समस्याहरू

विगतका वर्षको तुलनामा यसवर्ष बढी नै चिसो भएको हामी सबैले महसुस गरिरहेको छौं । जाडो मौसम लागेसंगै जाडोसंग सम्बन्धित स्वास्थ्य समस्या देखिन शुरु भैसकेको छ । त्यसैले यो बर्षको जाडो मौसममा विगतमा भन्दा अझै...

मेनेन्जाइटिस के हो ?

दिमागबाट आउने मुख्य नसा जसलाई स्पाइनल कर्ड भनिन्छ । स्पाइनल कर्ड वरपर झिल्ली हुन्छन् । ती झिल्लीमा संक्रमण भएमा मेनेन्जाइटिस हुन्छ । नेपालमा मेन्जाइटिसको अवस्थाबारे खासै अध्ययन भएको छैन ।जुनसुकै उमेरका मानिसमा मेनेन्जाइटिस हुन...

के हो योनीबाट सेतोपानी बग्नु (ल्युकोरिया)

ल्युकोरिया सामान्यतया महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म)का...

स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग

बागलुङ/धैलागिरी आयुर्वेद औषधालय बागलुङले ‘स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग’ कार्यक्रम सुरु गरेको छ । कार्यक्रम अन्तरगत औषधालयले जैमिनी नगरपालिका, २ दमेकमा दुई दिने ‘स्वास्थ्य प्रवद्र्धनका लागि जिवनशैली परिवर्तन तथा योग’ सञ्चालन गरेको...

३ वर्षमुनि र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचार !

बागलुङ / नेपाली कांग्रेसले आगामी पाँच वर्षभित्र तीन वर्षमुनिका बालबालिका र ७३ वर्ष उमेर कटेका ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्ने जनाएको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका...

यौन दुर्वलता के हो ? के छ समाधान ?

यौन दुर्वलता आम समस्या भइसकेको छ । बिकृत दिनचर्या र बिबिध प्रकारका दुषसंगतिहरूले गर्दा मानव शरीरको स्टामिनासंगै रोगप्रतिरोधक क्षमता पनि तिब्रगतिमा क्षय भइरहेको छ । जस्ले गर्दा मानिसलाई बिभिन्न प्रकारका रोग तथा बिकारहरूले सजिलै...

के हो बाथ रोग ? यसरी गरौं समाधान

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर सुरुवात हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाएपनी प्रयाः सबैजसो बाथ रोगमा...

-->