मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

आत्महत्याको जोखिम भएका व्यक्तिलाई सम्हाल्ने कसरी ?

सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना...

के हो माइग्रेन हेडेक र सामान्य हेडेक ?

माइग्रेनको समस्या विश्वमा धेरैलाई छ । नेपालीहरु पनि यसबाट अछुतो भने छैनन् । नेपालमा करिब १८ प्रतिशत महिला र १४ प्रतिशत पुरुषलाई यो समस्या रहेको पाइन्छ । हर्मोनको गडबडी, गर्भनिरोधक चक्की ओसी पिल लगायतको सेवनका...

यौनजन्य सरुवा रोगहरु के–के हुन र कसरी बच्न सकिन्छ ?

यौनजन्य सरुवा रोगहरु (एस्टिडिज) भन्नाले बिभिन्न अशुरक्षित तथा अप्राकृतिक यौन सम्पर्क वा यौनजन्य क्रियाकलापबाट सर्ने सरूवा रोगहरु हुन् । नेपालको सन्दर्भमा बिरामीको ३०–३५ प्रतिशत बिभिन्न यौनजन्य समस्याबाट संक्रमित छन् । जसमध्ये झण्डै आधाभन्दा बढी...

बालबालिकामा देखिने नाक,कान घाँटीको समस्या

वृद्धि विकासको क्रममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखा पर्छन् । कुनै जन्मजात हुन्छन् त कुनै जन्मपश्चात । जसमध्ये एक हो, कान, नाक र घाँटी (इएनटी) सम्बन्धी समस्या । केही स्वास्थ्य समस्याहरु चिकित्सकसँगको परामर्शपछि मात्र...

स्मरण शक्तिको ह्रास र रोकथाम

हाम्रो जीवनमा स्मरण शक्तिको ठुलो महत्व छ । मानिसको सम्पूर्ण ज्ञान तथा सीप मात्र होइन कि मानिसको हरेक विचार, आचरण, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै कुरा स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरणशक्ति...

मधुमेहले यौनमा पार्ने असर

मधुमेह हाम्रो रगतमा ग्लुकोज वा सुगरको मात्रा आवश्यकताभन्दा बढी भए लाग्ने रोग हो । यसले अन्य केही रोग पनि निम्त्याउन सक्ने सम्भावना हुन्छ। जसमा मुटुसम्बन्धी रोग, मिर्गौला फेल हुनु र हृदयाघातजस्ता समस्या पर्छन् । यद्यपि...

दुषित पानीले लिन सक्छ ज्यान

पानी प्रकृतिले दिएको निःशुल्क उपहार हो । शरीरलाई खाना जस्तै पानी पनि अति आवश्यक छ । शरीरलाई स्वस्थ राख्न हामीले दैनिक रूपमा पिरहेको पनी कतिको स्वच्छ र सेवस्थ मैत्री छ भन्नेबारे थाहा पाउनु जरुरी...

महिला र पुरुषमा फरक हुन्छ, हृदयघातको लक्षण

महिला र पुरुषको मुटु उस्तै देखिन्छ तर महिला र पुरुषको मुटुमा केही भिन्नता पनि छन् । उदाहरणका लागि, महिलाको मुटु तुलनात्मकरुपमा सानो हुन्छ, त्यस्तै मुटुको कोठा पनि सानै हुन्छ । मुटुको कोठालाई विभाजन गर्ने...

वर्षातमा डेंगुको समस्या

बागलुङ/ लामखुट्टेको टोकाइबाट सर्ने डेंगुका बिरामी बागलुङमा पनि देखिन थालेका छन् । धौलागिरि अस्पतालमा उपचारका लागि आएका दुई बिरामीमा संक्रमण देखिएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए । डेंगुका बिरामी देखिएपछि जनस्वास्थ्य चासोको बिषय...

के हो धातुरोग (गनोरिया)

विभिन्न यौन संक्रामक रोगहरुमध्ये गनोरिया (न्यलयचचजभब) आम रुपमा देखिने समस्या हो । यसलाई धातुरोग पनि भनिन्छ । यस रोगमा यौनांग सुन्निने र यौनांगका वरिपरि घाऊ हुने गर्छ । यो रोग नेपाल भारतजस्ता मुलुकमा तीब्र...

-->