मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

पतंजली योग सहशिक्षकलाई प्रमाणपत्र

पोखरा/ पतंजली योग समिति गण्डकी प्रदेश, कास्की जिल्ला समिति, महिला योग समिति कास्कीको आयोजनामा सहशिक्षक तालिममा सहभागीलाई शुक्रबार प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमकी प्रमुख अतिथि पतंजली योग समिति कास्कीकी पूर्वमहामन्त्री तथा गण्डकी प्रदेश सांसद...

सेक्स र घरेलु खाना

बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भएपनि यौनशक्ति कम हुँदैजान्छ तर युवा अवस्थामै यौन दुर्बलता हुनु भने समस्या हो । यौनजन्य सक्रियताको लागि व्यक्तिको तल्लो थालामस, पिट्युटरी ग्रन्थी र...

स्तन क्यान्सर

जब स्तन क्यान्सर बढेर थाहा पाइने हुन्छ, तब अवस्था जटिल भैसकेको हुन्छ । स्तन क्यान्सर शरीरका अन्य भागमा सरिसकेको अवस्थामा रोग निको पार्न गाह्रो हुन्छ । त्यसैले सुरुको अवस्थामा थाहा हुने हो भने स्तन...

उच्च रक्तचाप

समयले कोल्टो फेर्यो । अब खानै नपाउने अवस्थाका नेपाली कमै छन् ।खान नपाएरभन्दा खान नजानेर धेरै मान्छेहरू रोगी हुनेगर्छन ।हाम्रो अस्वस्थ जीवनशैली, आनीबानी र अल्छीपनाले हामीमध्ये धेरैलाई गाँजेको छ । यस्तो आहारविहार भएपछि हामीसँग...

मानसिक रोग, कारण र समाधान

गाउँका सोझासाझाहरूलाई त अर्कै कुरा भनेर पनि औषधि खुवाउन सकिन्छ तर, सहरमा आएर शिक्षा पाएकाहरू भने डिप्रेसन वा एन्जाइटी भन्ने बित्तिकै तर्सिन्छन् । तर तर्सिनु पर्ने कुनै कारण छैन । मानसिक रोगको समस्याले अहिले समाजलाई...

कसरी हुन्छ यौन दुर्वलता र घरेलु समाधान

यौन दुर्वलता आम समस्या भइसकेको छ । बिकतृत दिनचर्या र विविध प्रकारका दुष्संगतीहरूले गर्दा मानव शरिरको स्टामिना संगै रोगप्रतिरोधक क्षमता पनि तिब्रगतिमा क्षय भइरहेको छ । जस्ले गर्दा मानिसलाई बिभिन्न प्रकारका रोग तथा विकारहरूले...

जाडोमा देखिने स्वस्थ्य समस्या र सुरक्षा

उसो त जाडो मौसममा धेरैखाले रोगले निकै सताउँछन् । ज्वरो, टन्सिल, दम, मुटुमा समस्या, जोर्नीको दुखाइ आदि जाडोमा देखिने रोग तथा प्रमुख समस्याहरू हुन् । केही दिन अघिदेखी भइरहेको मौसमी परिवर्तन र उच्च हिमाली...

जाडोमा छालाको देखिने समस्या र हेरचाह

जाडोमा छाला बढी सुख्खा हुन्छ । त्यसैले छालालाई मोइस्चराइज गर्नुपर्छ । छाला बढी सुख्खा छ भने ओयल बेस्ड मोइस्चराइजर प्रयोगगर्नु उपयुक्त हुन्छ । प्रायले जाडोमा मोइस्चराइजर प्रयोग गर्न आवश्यक मानिँदैन तर त्यसो गर्नु ठीक...

कोरोनाको नयाँ ‘ओमिक्रोन भेरियन्ट’ प्रकृति र नेपाल सम्भावित जोखिम

हाल यसको लक्षणबारे पूर्ण यकिन भएको छैन । तर, ओमिक्रोनबाट संक्रमितको उपचारमा खटेका चिकित्सकहरूको अनुभव अनुसार लक्षण त्यति कडा छैन । कोरोना भाइरस (कोभिड–१९)ले बिभिन्न चरण हुँदै विश्वलाई आर्थिक, भौतिक अनि मानसिक रूपमा ठुलो क्षति...

जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट लाभ

बागलुङ/गलकोट नगरपालिका–७ मल्ममा दुई दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । ‘अपनाऔँ आयुर्वेदीय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौँ स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा एक...

-->