अधिकांश व्यक्ति संक्रमित भएको तर अज्ञानता, लाज र अत्यधिक कष्टकर नभएको कारण ९० प्रतिशत संक्रमितले लुकाएरै राखेको समस्या हो, गनोरिया । गनोरियालाई आयुर्वेदमा धातुरोग भनेर चिनिन्छ । गनोरिया अंग्रेजी शब्द हो । अंग्रेजीमा यसलाई...
शरीरलाई विकाररहित बनाउन यसो गरौं
हाम्रो वातावरणमा विभिन्न प्रकारको विषाक्त पदार्थ उपस्थित छ । अनेकन प्रकारका खानपानले पनि हाम्रो शरीरभित्र यस किसिमको विकार पैदा गर्छ । हामी सधै स्वास्थ्य खानपान गरिरहेका हुँदैनौं । स्वास्थ्य दिनचर्या पालना गरिरहेका हुँदैनौं ।...
शरिरका अन्य अंग तातो हुँदा खुट्टा किन चिसै रहन्छ ?
खुट्टा चिसो रहनुको सामान्य कारण कम तापक्रम वा एन्जाइटी हो । सामान्यतया चिसो मौसममा शरीरका अन्य भाग ताते पनि अधिकांशले खुट्टा चिसो रहेको महसुस गर्छन् । विशेषगरी खुट्टा र नाकजस्ता अंगमा धेरै चिसो महसुस...
श्वेता खड्काले मंसिर २२ मा दोस्रो बिहे गर्दै
पोखरा, १८ मंसिर – नायिका श्वेता खड्का बैबाहिक जीवनमा बाँधिने भएकी छिन् । श्वेताले मंसिर २२ गते बिहे गर्ने पक्का भएको छ । बिहेका लागि निम्तो कार्ड समेत नजिकका आफन्त र साथीभाइलाई बाडिएको छ...
बडा दशैँको तेस्रो दिन, मान्यजनबाट टीका थाप्ने क्रम जारी
पोखरा, १२ कात्तिक – बडादशैँको टीकाको तेस्रो दिन बुधवार (आज) पनि मान्यजनबाट जमरा र आशीर्वाद ग्रहण गर्दै टीका लगाउने क्रम जारी छ । टाढा टाढा रहेका परिवारजन तथा आफन्तकहाँ टीका लगाउन जाने क्रम पूर्णिमाको...
कोरोना भाईरससँग लड्न कस्तो खानेकुरा उपयोगी ?
कोरोना भाइरस विरुद्ध हाल सम्म कुनै खास औषधि र खोप उपलब्ध छैन । त्यसैले अब यो कसरी नियन्त्रणमा आउनेछ भन्ने कुरा रहस्यकै गर्भमा छ । यद्यपि जसको प्रतिरक्षा प्रणाली बलियो छ उसलाई यो रोगले...
कोरोना कहरबीचको दशैं र खानपान
सांस्कृतिक र सामाजिक महत्व बोकेको दशैं विशेष त यो खानपिनको पर्व पनि हो । मासुजन्य खानाको आपुर्तीको लागि टाढा–टाढाबाट खसी, बोका, च्याङ्ग्रा, भेँडा, राँगा, भैसी र कुखुरा आदी लामो समय लगाएर ढुवानी गर्छन् ।...
दसा नबनाेस् दसैँ: काेराेना छल्न डा. शेरबहादुरका महत्त्वपूर्ण टिप्स
दसैँ नजिकिएको छ । बजारमा मानिसहरूको भीडभाड बढेको छ । उपत्यका बाहिरिने र भित्रिनेहरूको लर्को उस्तै छ । चहलपहलसँगै कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पनि तीव्र रूपमा फैलिइरहेको छ ।
शुक्रबार नेपालमा कुल संक्रमितको संख्या...
यौनजन्य सरुवा रोगहरु (एस्टिडिज)
यौनजन्य सरुवा रोगहरु (एस्टिडिज) भन्नाले विभिन्न असुरक्षित तथा अप्राकृतिक यौन सम्पर्क वा यौनजन्य क्रियाकलापको संलग्नताबाट सर्ने रोगहरु हुन् । नेपालको कुरा गर्नुपर्दा कुल बिरामीको ३०–३५ प्रतिशत भिन्न–भिन्न यौनजन्य समस्याबाट संक्रमित छन्, जसमध्ये आधाभन्दा बढी...
योनीबाट सेतो पनी बग्नु (ल्युकोरिया)
ल्युकोरिया सामान्यतया महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म)का...