बागलुङ, १२ जेठ– कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आउँदा उनी घाँस काट्न गएकी थिइन् । भारी खेपेर स्वास्थ्य चौकीको बाटो फर्किंदै गर्दामात्रै आफू संक्रमित भएको पत्तो पाइन् ।
काठेखोला गाउँपालिका-८ को लेखानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले...
जनस्वास्थ्यकर्मीको संयुक्त अपील : मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लेऊ
काठमाडौं, ९ जेठ – सरकारले घोषणा गरेको मध्यावधि निर्वाचन अविलम्ब फिर्ता लिन जनस्वास्थ्यकर्मीहरुले अपील गरेका छन् ।जनस्वास्थ्यका क्षेत्रमा काम गर्दै आएका डा. शरद वन्त, डा. महेश मास्के, डा. बद्रीराज पाण्डे, डा. सुजनबाबु मरहट्टा, डा....
अस्थायी बेड व्यवस्था गरेर संक्रमितको उपचार गर्न सर्वोच्चको आदेश
बागलुङ, ४ जेठ – सर्वोच्च अदालतले बेड अभाव भए अस्थायी व्यवस्था गरेर भए पनि कोरोना संक्रमितको उपचार गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बेड अभाव भए...
महामारीमा अस्पतालको भोगाई र विपतीको पाठ
ब्लग
आजभोली म काम विशेषले मात्रै संघिय राजधानी काठमाडौं जाने गरेको छु । हुन त केही बर्ष अगाडि केही समयका लागि मेरो वसाई पनि राजधानीमा नै थियो । त्यतिवेला म पढाईका लागि अलि वढि समय...
यी हुन् रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्ने व्यायामहरू
कोरोनाबाट विश्व आतंकित छ। नेपालमा पनि संक्रमित र मृत्यु संख्या बढ्दो छ। भाइरसबाट बच्न सबैतिरबाट एउटै शब्द निस्केको छ– रोग प्रतिरोधात्मक क्षमता बढाऔं।
जोसँग रोग प्रतिरोधात्मक क्षमता बढी छ, उसले भाइरसलाई हराउने सम्भावना अधिक हुन्छ।...
रोग प्रतिरोधात्मक क्षमता बढाउन के गर्ने ?
प्राणीको शरिभित्र यस्तो प्रणाली हुन्छ, जसले कुनैपनि रोगसँग लड्छ र त्यसबाट शरीरलाई बचाएर राख्छ । अर्थात् यो एउटा यस्तो प्रणाली हो, जसले शरीरका लागि सुरक्षा कवचको काम गर्छ । शरीरमा कुनै बाह्य रोगको संक्रमण...
हाम्रा लागि गिद्धहरू बाँच्न किन जरूरी छ ?
सानो छँदा ठूलावडाहरूबाट गिद्धबारे सुनेको थिएँ- मरेका वस्तुभाउको सिनो खान्छन्। खोला-नाला वरिपरि बथानमा बस्छन्। हेर्दै घिनलाग्दा हुन्छन्।
यी सबै सुन्दा मेरो मनमा गिद्धको तस्बिर उति साह्रो राम्रो बसेको थिएन। फोहोरी चराजस्तो लाग्थ्यो।
त्यसै पनि समाजमा गिद्ध...
काँचो कटहरको तरकारी
यो काँचो कटहरको सिजन हो । तरकारी बजारमा काँचो कटहर देखिन थालेको छ । पाकेपछि गुलियो हुने काँचो कटहरको मीठो तरकारी चाख्नु भएको छ भने ठीकै छ, नत्र चाखेर हेर्नुहोस्, कटहरको तरकारी मासुलाई माथ...
मिर्गौलामा समस्या भएको कसरी थाहा पाउने ?
मिर्गौलाले हाम्रो शरीरमा भएको दूषित पदार्थ तथा रगतमा जम्मा भएको बढी पानी शरीरबाहिर फाल्न सहयोग गर्छ । यसबाहेक मिर्गौलाले रक्तचाप सन्तुलनमा राखी रगत उत्पादन र हड्डीलाई स्वस्थ राख्न पनि सहयोग पुर्याउँछ ।
मिर्गौला रोगको सुरुवाती चरणमा कुनै...
गर्भ जाँच र गर्भनिरोधक चक्कीको कार्य
कुनै पनि समयमा गर्भावस्थाको परीक्षण आवश्यक हुन सक्छ । असुरक्षित यौन सम्पर्कको कारण होस् या चाहेरै राखिएको गर्भको समेतपरीक्षण गर्न समेत प्रेग्नेन्सी टेस्ट किट प्रभावकारी मान्न सकिन्छ । सामणन्यतया प्रेग्नेन्सी टेस्ट किट दुई प्रकारको...