पोखरा / लमजुङ र सिन्धुलीमा धेरै भारी वर्षा मापन भएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार दुई जिल्लामा पछिल्लो २४ घन्टामा धेरै भारी वर्षा भएको हो।
सिन्धुलीको कुसुमटारस्थित मरिन खोलामा पछिल्लो...
बलेवामा ऐतिहासिक ‘हरेलो मेला’ को तयारी
बागलुङ/ बलेवा कालभैरवको प्रचारप्रसार र प्रवद्र्धनका लागि ‘हरेलो मेला’को तयारी गरिएको छ । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित कालभैरव मन्दिर परिसरमा भदौको पहिलो मङ्गलबार (भदौ ५ गते) हरेलो मेला गर्न लागिएको हो ।
वर्षायाममा...
आयल निगम क्षेत्रीय डिपो पोखरा प्रमुखको यस्तो ठगी धन्दा !
नेपाल आयल निगम गगनगौंडा क्षेत्रीय डिपो कार्यालय पोखराका प्रमुख चित्राजन दासको मिलेमतोमा उक्त कार्य भएको स्रोतको दाबी छ । उनकै सेटिङमा धेरैपटक यसरी बढी परिमाण ल्याउँदै बेच्दै गर्दा व्यवसायीसमेत मर्कामा परेको स्रोत बताउँछ ।
पोखरा/...
यी प्रदेशमा आजदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
पोखरा / मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक सरेकाले आज र भोलि तुलनात्मक रूपमा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।
न्यूनचापीय रेखा र न्यूनचापीय प्रणालीको प्रभावले आज बिहान देशभर...
आयल निगमका गण्डकी प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी
पोखरा / इन्धन चोरी गरेको फेला परेपछि नेपाल आयल निगम गण्डकी प्रदेश प्रमुख चितरञ्जन दासविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार प्रादेशिक कार्यालयबाट ३ हजार लिटर डिजेल चोरी गरी बिक्रीका लागि पठाएको फेला...
नक्कली प्रमाणपत्रमा पक्राउ परेका सुनीलले ओलीलाई दिए धन्यवाद
काठमाडौं / नेपाली कांग्रेसका सांसद सुनील शर्माले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘विशेष धन्यवाद’ दिएका छन् । अदालतले थुनामा राख्न प्रहरीलाई अनुमति नदिएपछि रिहा भएका शर्माले फरक पार्टीको भए पनि ओलीले आफ्ना लागि...
सत्तापक्षले मजाक बनायो ‘गण्डकी प्रदेशसभा’
पोखरा/ बजेट पारित भएपछि असार २२ गतेयता रोकिएको प्रदेशसभा बैठक साउन २५ गते बस्ने भनेर शनिबार नै सबै प्रदेशसभा सदस्यहरुलाई सचिवालयले ‘सन्देश’ पठाएको थियो ।
दिनको एक बजे बोलाइएको बैठकको कार्यसूची पनि मोटामोटी रुपमा तय...
५२ लाख ७३ हजार नक्कली नोट सहित ९ जना पक्राउ
काठमाडौं / प्रहरीले करिब ५३ लाख नक्कली रुपैयाँ बरामद गरेको छ । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँ बसपार्क र भक्तपुरबाट ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको हो ।
प्रहरीले नागढुंगामा चेकजाँच गर्दा लुम्बिनीबाट बिहीबार...
‘बर्थिङ सेन्टर’ले सहज बन्दैछ प्रसूति सेवा
बागलुङ/ सदरमुकाम बागलुङ बजारमा एकमात्रै सरकारी अस्पताल छ । कुश्मीशेरा, गलकोट र बुर्तिबाङमा प्राथमिक स्वास्थ्य केन्द्रहरु । दूरदराजका गर्भवतीलाई सुत्केरी हुने समयमा नजिकैमा ‘बर्थिङ सेन्टर’ नहुँदा सधैंको सास्ती ।
भूगोलका कारण अस्पताल र स्वास्थ्य केन्द्रमा...
राज्यबाट परिचयविहीन पारिएका सुरज र परिचय दिलाएको ‘भाइरल’ फोटो !
पोखरा/ भारतीय पिता र नेपाली आमाका जेठा सन्तान सुरज हजारे दाहालसँग ‘नेपाली परिचय’ छैन । अर्थात् उनी नागरिकताबाट बञ्चित छन् । प्रयास नगरेर हैन,राज्य अनुदार हुँदा उनी ३३ वर्षदेखि ‘अनागरिक’ बनेका हुन् ।
सुरजकी आमा...