सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

सुन्दरे खोला मडारिँदा सवारीलाई सास्ती

पोखरा/मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक खण्डमा सबैभन्दा बढी सडक अवरुद्ध हुने स्थान पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोला हो । गतवर्ष असार २२ गते राति उक्त खोलामा आएको बाढीले मध्यपहाडी लोकमार्ग अन्तर्गत...

लुकाई राखेका ६ नाल भरुवा बन्दुक बरामद

बागलुङ/ जिल्लाको गलकोट नगरपालिकाका बिभिन्न ठाउँबाट ६ नाल अवैध भरुवा बन्दुक बरामद गरिको छ । बुधबार हटिया प्रहरी चौकीको टोलीले पाँच थान तथा नरेठाँटी प्रहरी चौकीको टोली एक थान भरुवा बन्दुक बरामद गरेको हो...

बागलुङका तत्कालिन उपप्रमुखसहित पाँच जनाले पाए सफाइ

बागलुङ/ नदीजन्य पदार्थको राजस्व हिनामिना गरेको आरोप लागेका बागलुङ नगरपालिकाका तत्कालिन उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र वडाध्यक्षसहित पाँच जनाले सफाइ पाएका छन् । विशेष अदालतले बुधबार उनीहरु निर्दोष ठहर गर्दै फैसला सुनाएको हो । नगरपालिकाका...

आदिवासी एकतामा मन्त्री आलेको जोड

पोखरा/ गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले अधिकारका लागि आदिवासी जनजाति एकता र सहकार्य जरुरी रहेको बताएका छन् । गण्डकी प्रदेश सरकार आदिवासीको अधिकारप्रति संवेदनशील रहेको पनि उनको भनाइ छ । उनी २९ औं आदिवासी...

संसद अवरोध एमालेले होइन सरकारले गरेको हो : विष्ट

पोखरा / नेकपा एमालेका सचिव गोकर्ण विष्टले संसद चल्न नदिनुमा सरकारको हात रहेको बताएका छन् । एमाले प्रचार तथा प्रकाशन विभाग गण्डकीको पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विष्टले संसद अवरोध एमालेले नभई सरकारले गरेको...

आखा पाक्ने रोग बढेपछि पोखरा महानगरका विद्यालयहरु तीन दिन विदा

पोखरा / लगातार आखाँ पाक्ने रोग बढ्न थालेपछि पोखरा महानगरपालिकाले तीन दिन नीजि तथा सामुदायिक विद्यालय बन्द गर्न आहवान गरेको छ । पोखरा महानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै महानगरभित्र रहेका सम्पूणृ सामुदायिक, संस्थागत...

लायन्स क्लब अफ पोखरा संस्कारको वृक्षरोपण

पोखरा / पोखरा अन्तराष्ट्रिय पर्वतीय संग्रहालयमा लायन्स क्लव अफ पोखरा संस्कारले वृक्षरोपण गरेको छ । राष्ट्रिय भू–संरक्षण दिवसको पूर्वसन्ध्यामा पोखरा– १७ रोतो पहिरोस्थित पर्वतीय संग्रहालय परिसरमा वृक्षरोपण गरिएको हो । लयन्स क्लव अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ एल...

युवा संघ नेपालले व्याडमिन्टन प्रतियोगिता गर्ने

पोखरा / यूवा संघ नेपाल खेलकुद विभागले राष्ट्रियस्तरको खुल्ला पुरुष व्याडमिन्ट प्रतियोगिता गर्ने भएको छ । सोमबार काठमाडौंमा सम्पन्न संघको बैठकले भदौको दोस्रो साता खुल्ला व्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको खेलकुद विभाग अध्यक्ष सम्पन्न...

फैलियो आँखा पाक्ने रोग

पोखरा/ कुनैबेला सेतो पुतलीको झुसले आँखामा हुने संक्रमण ‘सापु’ का बिरामीले पोखराको हिमालय आँखा अस्पताल भरिभराउ हुन्थ्यो । यतिबेला भने आँखा पाक्ने रोग ‘एडिनो भाइरस कन्जन्टिभाइटिस’ का बिरामीले अस्पताल भरिभराउ छ । आँखा पाक्ने...

अधिकार र स्रोतमा सधैँ असन्तुष्टि

पोखरा/ गण्डकी प्रदेशका १५ वटा पालिकाहरु अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) भित्र पर्छन । तर, पालिकाले यहाँका प्राकृतिक स्रोत साधन छुनै पाउँदैनन् । त्यहाँबाट संकलन हुने सबै राजस्व नै एक्यापले उठाउँछ र खर्च गर्छ...

-->