बागलुङ/ बागलुङ नगरपालिका वडा नं. ४ मा स्थापित शालग्राम संग्राहलय तथा रंगवेंकटेश्वर मुक्तिनारायण मन्दिर र मुक्तिनाथ वेद विद्याश्रमका संस्थापक श्रीधराचार्यको ८४ औं जन्मजयन्ती शनिबार मनाइएको छ । ८४ बर्षअघि जन्मेका श्रीधराचार्यले कुँडुले फेदीमा शालीग्राम संग्रह...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक सय दिनको अवधीमा प्रदेशको नीति कार्यक्रम, बजेट, जनताको जनजिविका र प्रदेशको अधिकारका सवालमा केन्द्रित भएको बताएका छन् । २०८० बैशाख १५ गते मुख्यमन्त्री पाण्डे नेतृत्वमा गठन भएको गण्डकी प्रदेश...
बागलुङ/ बागलुङ नगरपालिकाले ‘दुई विद्यार्थी एक बेञ्च’ कार्यक्रम सुरु गरेको छ । सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहजताका लागि नगरले बेञ्च वितरण थालेको हो । एउटा बेञ्चमा दुई जना मात्रै विद्यार्थी बस्न मिल्नेगरी तयार गरिएका बेञ्चहरु...
काठमाडौं / नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान क्रिकेटर ज्ञानेन्द्र मल्लले खेलाडी जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । आज पत्रकार सम्मेलन आयोजनामा भावुक बन्दै उनले सन्न्यास घोषणा गरेका हुन् । ज्ञानेन्द्रले अब आफ्नो नयाँ यात्रा प्रारम्भ...