मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

शिशुको आँखामा गाजल लगाउनु राम्रो कि नराम्रो ?

काठमाडौं / जन्मिएको केही महिनापछि शिशुलाई आँखामा गाजल लगाइदिएर चिटिक्क पार्ने चलन छ । त्यसै त बच्चा सुन्दर हुन्छन्, गाजलले झनै ‘क्युट’ देखिन्छन् उनीहरु । गाजल लगाइदिनाले आँखामा चिसो नपस्ने र आँखा पनि ठूलो...

तनहुँ ट्रक दुर्घटनामा तीन जनाको मृत्यु, चार घाईते

तनहुँ / पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका...

संसद अन्त्य भएसंगै राष्ट्रपतिले जारी गरे मिटरब्याज समस्या सम्बन्धी अध्यादेश

काठमाडौं /  संसद अन्त्य भएसंगै राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्‍यादेश २०८० जारी गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले उक्त अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको...

विद्यार्थी कुट्ने शिक्षक प्रहरी नियन्त्रणमा

बागलुङ/ कक्षा कोठामा विद्यार्थीलाई कुटपिट गरेको आरोपमा यहाँका एक शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–७ स्थित सरस्वती प्राथमिक विद्यालयको कक्षा ३ मा अध्यनरत आठ वर्षीय आविष्कार विकलाई कुटपिट गरेको आरोपमा सोही विद्यालयका...

पृथ्वीराजमार्गको याम्पा–आँबुखैरेनी सडकखण्ड अवरुद्ध

तनहुँ/ पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिकाको याम्पा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । आज बिहान बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट एघारजना घाइते भएपछि राजमार्ग अवरुद्ध भएको हो । डुम्रेदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ४ ख...

धादिङको गणेशखोला पुलमा फेरि भ्वाङ, सवारी आवागमन बन्द

धादिङ/ पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केस्थित गणेश खोला पुलमा फेरि जमिन भासिएको छ । बन्द भएको १८ घण्टापछि हिजो ९मङ्गलबार० दिउँसोबाट एकतर्फी खुलेको राजमार्ग आज १२ बजेदेखि फेरि बन्द भएको हो । धुनिबँेशी नगरपालिका–६ र...

सञ्चार क्षेत्रलाई जवाफदेही बनाउन स्वनियमन: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सञ्चार क्षेत्रले आफूलाई मर्यादित, जिम्मेवार र जवाफदेही बनाउन स्वनियमन प्रणालीको विकास गर्न आग्रह गरेका छन् । विश्व प्रेस स्वतन्त्रता दिवस, मे ३ (वैशाख २०) का अवसरमा शुभकामना दिँदै...

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत: मुख्यमन्त्री पाण्डे

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताएका छन् । विश्व प्रेस स्तन्त्रताका अवसरमा बुधवार शुभकामना सन्देश व्यक्त गर्दै पाण्डेले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र...

विद्यामन्दिरमा प्रशासनीक नेतृत्व परिवर्तन, योग्यताक्रम खोज्दा निवर्तमान प्रअ असन्तुष्ट

बागलुङ/सदरमुकाममा रहेको जिल्लाकै पुरानो सामुदायीक विद्यालयमा प्रशासनीक नेतृत्व परिवर्तन सँगै बिबाद सिर्जना भएको छ । बागलुङ नगरपालिका–३ मा रहेको विद्यामन्दिर माध्यमिक विद्यालयको प्रधानाध्यापक छविरमण शर्मा रेग्मीलाई जिम्मेबारी दिएपछि विद्यालयमा बिबाद सुरु भएको होे । निवर्तमान...

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाल नियुक्त

काठमाडौं / नेपाल सरकारले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशकमा नवराज ढकाललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले चार वर्षका लागि केन्द्रको कार्यकारी निर्देशकमा ढकाललाई  नियुक्त गरेको हो । नवीकरणीय ऊर्जा विषयमा थाइल्याण्डबाट...

-->