मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच एक्लाएक्लै भेटवार्ता

काठमाडौं / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । बिहीबार सिंहदरबारमा दुई नेताबीच एक्ला एक्लै वार्ता भएको हो । नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच...

किन बढ्यो देशभर नै चिसो ?

जाडोयाम सकिएसँगै कतिपय सर्वसाधारणले थन्क्याएर राखिएका बाक्ला ज्याकेट, स्वेटर झिकेर फेरि लगाउन थालेका छन् । गर्मी हुने वैशाखको मध्य समयमा पनि मौसममा आएको परिवर्तनले चिसो महसुस गराएको छ । अरब सागरबाट आएको जलवाष्पयुक्त बायु र स्थानीय बायुको...

पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव रायमाझी सम्पर्कविहिन

बुटवल / पूर्व उपप्रधानमन्त्री नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी बुधबार बेलुकी एकाएक गायब भए। अर्घाखाँचीबाट काठमाडौं जाने भनेर हिँडेका उनले बेलुकी ९ बजेतिर मोबाइल फोन बन्द गरे। भैरहवाबाट काठमाडौं आउन काटिसकेको प्लेनको टिकट पनि क्यान्सिल...

रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिम

बागलुङ/ नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा ताराखोला गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस उपशाखाका स्वयंसेवकका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ । बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले तालिमको...

आज विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री

पोखरा/गण्डकीको मुख्यमन्त्री नियुक्त भएको हप्तादिनमा नै सुरेन्द्रराज पाण्डेले प्रदेशसभालाई विश्वासको मत लिने कार्यसूची पठाउँदै विजनेश दिएका छन । वैशाख ९ गते विश्वासको मत पाउन नसकेपछि पूर्वमन्त्री खगराज अधिकारी सरकारले प्रदेशसभाको बैठक अन्त्य गर्न प्रदेश...

वर्ष उत्कृष्ट खेलाडी बन्न करण, गंगा र प्रदीपबिच प्रतिष्पर्धा

पोखरा/सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्ड अन्तरगत वर्ष उत्कृष्ट खेलाडीमा कडा प्रतिष्पर्धा हुने देखिएको छ । यो विधामा क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । केसी बागलुङ, कुँवर...

अर्थतन्त्र वलियो बनाउन स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्नुपर्छ: उपाध्यक्ष डा. श्रेष्ठ

काठमाडौं / राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशका मूख्यमन्त्री डिल्ली बहादुर चौधरीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा मूख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको अर्थतन्त्र र विकासका विषयमा...

विश्व प्रेस स्वतत्रता दिवस २०२३

युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक सहरमा भएको सम्मेलनले बहुलवादी र स्वतन्त्र प्रेसका लागि विन्डहक घोषणापत्र जारी गरेको सम्झनामा प्रत्येक वर्षको मे ३ का दिन विश्व प्रेस स्वतन्त्रता दिवस मनाउने गरिएको छ। संयुक्त राष्ट्र...

गण्डकीका मुख्यमन्त्री पाण्डेले गरेको पहिलो निर्णय नै मापदण्ड विपरित

पोखरा/गत शुक्रबार गण्डकीको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे र दुइजना बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको सपथ लिए । सपथ लिएलगत्तै तीन सदस्यिय मन्त्रिपरिषद बैठक बस्यो । उक्त मन्त्रिपरिषदले गरेको एउटा निर्णय थियो, ‘लिफ्टिङ खानेपानी र सिँचाई...

वडिगाडकी गंगा शेरचन हत्याका अभियुक्त सार्वजनिक

बागलुङ/ जिल्लाको बडिगाड गाउँपालीका–३ की होटल व्यवसायी गंगा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटि बस्ने थम्मनबहादुर घर्ती,...

-->