मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखराका तालहरु संकटमा

पोखरा/ पोखराका तालहरुको अस्तित्व संकटमा परेको निष्कर्षसहित पाँच बुँदे घोषणापत्र जारी गर्दै ताल सम्मेलन सम्पन्न भएको छ । घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा...

महासंघका अध्यक्ष ढकाललाई जन्मगाउँमा सम्मान

बागलुङ/ नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई जन्मभूमीमा सम्मान गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ को कार्यालयले ढकाललाई बागलुङ बलेवाको अमलाचौरमा स्वागत तथा सम्मान गरेको हो । महासंघको अध्यक्षमा निर्वाचित भएपछि पहिलोपटक...

‘संभावित आयोजनाको पहिचान गर्नुस्, पुँजीको अभाव हुँदैन’

बागलुङ/पद सम्हालेपछि पहिलोपटक गृह जिल्ला बागलुङ आएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बागलुङका व्यवसायीलाई ढाडस दिँदै सम्भावित क्षेत्रमा आयोजनाको पहिचान गरेमा पुँजी र प्रविधिको अभाव हुन नदिने बताएका छन् । बागलुङ उद्योग बाणिज्य...

करण र सावित्रा वर्ष उत्कृष्ट खेलाडी

पोखरा / खेलकुद पत्रकार मञ्च गण्डकीको अयोजनामा भएको सातौं पोखरा स्पोट्र्स अवार्ड सावित्रा भण्डारी र करण केसीले हात पारेका छन् । हरेक वर्ष प्रदान गर्दै आइरहेको अवार्ड यो वर्ष महिला तर्फ फुटबलकी सावित्रा भण्डारी र...

रुप्से झरना हेर्दा चिप्लिएर बसन्त भण्डारीको मृत्यु

म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर शनिबार एक जनाको मृत्यु भएको छ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नं. १ चपली बस्ने ५६ वर्षीय बसन्त भण्डारीको...

पोखरा ताल सम्मेलनबाट जारी भयो पाँच बुँदे घोषणापत्र

पोखरा / ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको ३ दिने तालसम्मेलन पाँचबुँदे घोषणा जारी गर्दै सकिएको छ। सम्मेलनले पोखरा उपत्यकाको ९ तालको दिगो विकाससम्बन्धी जानकारी र दृष्टिकोण साझा गर्दै अनुसन्धानकर्ता, सरकारी...

ढिलासुस्तीले हिलाम्य र धुलाम्य मुग्लिन-पोखरा सडक

पोखरा/ पृथ्वी राजमार्गको मुग्लिनदेखि पोखरासम्म सडक आसपासका शहर र गाउँहरु घाम लागेका दिन धुलोले ढाकिन्छन् । पानी परेका दिन हिलो छ्यापिन्छन् । घाम लागेका बेला सडकबाट उँडेका धुलोले अगाडी यात्रा गरिरहेका सवारी देख्न मुस्किल...

प्रेस युनियन म्याग्दीको सभापतिमा शर्मा : पाँच लाखको अक्षयकोष स्थापना

म्याग्दी / नेपाल प्रेस युनियन म्याग्दीको सभापतिमा राकेश शर्मा सर्वसम्मत निर्वाचित भएका छन् । युनियनको शुक्रवार (आज) बेनीमा सम्पन्न आठौँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशनबाट दोस्रो कार्यकालका लागि शर्मा पुनः सभापति निर्वाचित भएका...

रास्वपाले गर्यो सरकारमा नजाने निर्णय, समर्थन पनि फिर्ता

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा नजाने निर्णय गरेको छ। शुक्रबार वसुन्धरामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा नजाने र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल  प्रचण्ड नेतृत्वको सरकारलाई...

हेलिकप्टर दुर्घटना अपडेट : घाइते भविन गुरुङको मृत्यु

काठमाडौं / संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका भविन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता भुवनबाबु खड्काले जानकारी दिए । ‘उपचारका लागि काठमाडौं लैजाने...

-->