मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गौरी शव प्रकरण: श्रीमान पुर्पक्षमा, वडा सदस्यसहित तीन धरौटीमा रिहा

पोखरा/ गौरी बसौलाको हत्याको आरोपमा उनकै श्रीमान पुर्पक्षका लागि कारागार चलान हुँदा वडासदस्यसहित तीन जना धरौटीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय मातहातमा रहेको इलाका प्रहरी कार्यालय हंसपुर शिशुवाका प्रमुख डीएसपी प्रकाश दाहालको...

प्रधानमन्त्रीको पूरा फिल्म हेर्न आतुर छौ: अध्यक्ष ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली शरणार्थी प्रकरणमा भ्रष्टहरुलाई जोगाउने र एमालेविरुद्ध नियोजित रुपमा प्रहार गर्ने काम भएको आरोप लगाएका छन् । सोमबार ललितपुरमा एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै...

अर्थतन्त्रको सुधार गर्न सर्जरी नै गर्नुपर्छ: डा. स्वर्णिम वाग्ले

काठमाडौं / सांसद डा. स्वर्णिम वाग्लेले सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता अर्थतन्त्र सुधारका लागि प्रयास गरेको भए पनि त्यो पर्याप्त नभएको बताएका छन् । विनियोजन विधेयकका...

ढाकाकुमारको कारबाही कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई  राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले श्रेष्ठमाथि रास्वपाले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न...

परराष्ट्र मन्त्रालयका नासु पोखरामा मृत भेटिए

पोखरा/ परराष्ट्र मन्त्रालयका नायव सुब्बा अनुप भण्डारी पोखरामा मृत भेटिएका छन् । आज विहान करिब साढे ८ बजेको समयमा भण्डारी बेगनासतालमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । तालको छेउको पानी...

पुरानो गाउँमा बाँदर संरक्षणमार्फत पर्यटन प्रवद्र्धन गरिने

बागलुङ/ जैमिनी नगरपालिका–८ को पुरानो गाउँलाई पर्यटकीय क्षेत्र बनाउन पहल भएको छ । जैमिनी नगरपालिकाका बाँदर संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो । जैमिनी र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो...

मन्त्रीमा भाडबण्डा मिलाउन गण्डकीका मुख्यमन्त्री काठमाडौंमा

पोखरा/वैशाख २१ गते प्रदेशसभाबाट विश्वासको मत लिएपछि कार्यालय खुल्ने दिन आइतबार गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एकैदिन दुइवटा महत्वपूर्ण निर्णय गरेका छन । धेरैले चासो राख्ने र नियुक्ती खोज्ने प्रदेशको आकर्षक पद हो, ‘योजना आयोगको...

गण्डकी योजना आयोगको उपाध्यक्षमा गोरखाका देवकोटा

पोखरा / गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्षमा गोरखाका कृष्ण देवकोटा नियुक्त भएका छन् । गण्डकी मन्त्रिपरिषदको आईतवारको बैठकले पालुङटार-३ गोरखाका देवकोटालाई नियुक्ति गर्ने निर्णय गरेको हो । ४० वर्षिय देवकोटाले दक्षिण कोरियाबाट विपद्...

अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्छु : मुख्यमन्त्री पाण्डे

पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेट विनियोजन गर्ने बताएका छन् । खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको पोखरा स्पोट्र्स अवार्ड कार्यक्रमको सम्बोधन गर्दै मन्त्री पाण्डेले क्रिकेट रंगशालाका लागि पुनः पहल...

पोखराका तालहरु संकटमा

पोखरा/ पोखराका तालहरुको अस्तित्व संकटमा परेको निष्कर्षसहित पाँच बुँदे घोषणापत्र जारी गर्दै ताल सम्मेलन सम्पन्न भएको छ । घोषणामा पोखरा उपत्यका तालको उच्च प्राकृतिक मूल्य, वनस्पति र जनावरको अधिक संख्या र पारिस्थितिकीय सेवाको महत्व, पोखरा...

-->