मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

वैज्ञानिक प्रसाईंले भित्र्याइन् पानी जाँच्ने उपकरण

काठमाडौं / पानीको शुद्धीकरणमा अनुसन्धान गरिरहेकी वैज्ञानिक टिष्टा प्रसाईं जोशीले पानी जाँच्ने उपकरण भित्र्याएकी छन्। वैज्ञानिक प्रसाईंले पानीमा रहेका विभिन्न कण तथा पदार्थ पत्ता लगाउन प्रयोग गरिने यूभी-भीआइएस स्पेक्ट्रोफोटोमिटर भित्र्याएकी हुन्। जापानबाट ल्याइएको यो उपकरण...

पपुलिष्ट शक्तिमा अराजकता, पूर्वराजा उपलब्धि उल्ट्याउन उद्धत: एमाले अध्यक्ष ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी शक्ति संविधान र लोकतान्त्रिक गणतन्त्रको असफल पार्ने शक्तिहरु सक्रिय बनेको बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा सरकारकै गतिविधिका कारणले विभिन्न शक्तिहरू सल्बलाइरहेका...

पर्वतमा पनि देखियो ‘लम्पी स्किन’, फलेवासमा संक्रमण बढ्दै

लम्पी स्किनको सुरुवाति लक्षणको रूपमा पशुको घाँटी र खुट्टा सुन्निनु लम्पकी स्किनको सुरुवाति लक्षण हो । पर्वत/ पछिल्लो समय पशुमा महामारीको रूपमा फैलिँदै गरेको ‘लम्पी स्किन’ रोग पर्वतमा पनि फैलिँदै गएको पाइएको छ । यस अगाडि...

योजना आयोगमा उपाध्यक्ष देवकोटाले लिए सपथ

पोखरा/ गण्डकीको प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले सपथ लिएका छन् । गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले बुधबार उनलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् । आइतबारको मन्त्रिपरिषद बैठकले देवकोटालाई आयोगको उपाध्यक्षमा...

पूर्वाधार विकासबारे बरेङ र जैमिनीको संयुक्त सार्वजनिक सुनुवाई

बागलुङ/पूर्वाधार विकासले ग्रामीण क्षेत्रहरु सदरमुकाम र बजारक्षेत्रबाट नजिक बन्दैगएको सरोकारवालाले बताएका छन् । मुख्यमन्त्री कार्यालय पोखराले आयोजना गरेको एक कार्यक्रममा सहभागिले पूर्वाधार विकासको आवश्यकता र महत्व अहिले देखिन थालेको उनीहरुको जिकिर छ । पूर्वाधार कार्यालय...

ढोरपाटन एकीकृत विकास समिति गठन गर्न प्रधानमन्त्रीसंग बागलुङका सांसदहरुको माग

बागलुङ / उत्तरगंगा जलविद्युत् आयोजना निर्माणको कामलाई अगाडि बढाउन माग गर्दै बागलुङका सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापन पत्र वुझाएका छन् । ८२८ मेगावाटको जलाशायुक्त उक्त आयोजनालाई बजेटमा समावेश गर्न माग गर्दै बागलुङबाट निर्वाचित सांसदहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका...

रेमिटेन्स सुध्रियो, विदेशी मुद्राको सञ्चिति बढ्यो

काठमाडौं / देशभित्रको अर्थतन्त्र मन्दीउन्मुख रहेको अनुमानबीच अर्थतन्त्रका कतिपय सूचकमा भने निरन्तर सुधार देखिएको छ। नेपाल राष्ट्र ब्यांकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले चैतसम्म मुलुकको वैदेशिक कारोबार, रेमिटेन्स लगायतका सूचकमा...

सभामुखसँग बिरामी बिदा माग्दै फेसबुकबाट आत्मसमर्पणको संकेत गरेका टोपबहादुर किन गएनन् प्रहरी सम्पर्कमा ?

काठमाडौं / आज साँझ प्रहरीमा गिरफ्तारी दिने बताएका नेकपा एमालेका निलम्बित सचिव एवं सांसद टोपबहादुर रायमाझीको वचन फेरि झुठो साबित भएको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले पक्राउ पुर्जी जारि गरेपछि फरार रहेका उनी यसअघि...

पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई ३ दिन थुनामा राख्न अनुमति

काठमाडौं / पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई अनुसन्धानका लागि थुनामा राख्न ३ दिनको म्याद थप गरिएको छ । प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ३ दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो। बुधबार न्यायाधीश उत्तम सिलुवालको इजलासले...

एमालेले कारबाही थालेपछि टोपवहादुर रायमाझीले साँझ साढे ५ बजे प्रहरीमा आत्मसमर्पण गर्दै

काठमाडौं / नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सूचीमा रहेका पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव पदबाट भर्खरै निलम्बनमा परेका प्रतिनिधिसभा सांसद टोपबहादुर रायमाझीले आत्मसमर्पण गर्ने भएका छन् । पक्राउ पुर्जी जारी भएको एक हप्तापछि आज...

-->