मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

चुनावी सभामा तनहुँ आएका प्रधानमन्त्री प्रचण्डले भने, ‘गोविन्दलाई जिताउनुस्, मन्त्री बनाउँछु’

तनहुँ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तनहुँ क्षेत्र -१ का उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिएका छन् । बुधबार तनहुँ-१ मा पर्ने डुम्रेबजारमा आयोजित चुनावीसभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले रामचन्द्रजी...

साँच्चै प्रदेशको कामै रहेनछ: मन्त्री गुरुङ

पोखरा / संघीयताको विरोध गर्दै आइरहेका गण्डकी प्रदेशका सामाजिक तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले प्रदेश सरकारको कुनै काम नरहेको बताएका छन् । उनले स्थानीय तह र संघ सरकारमात्रै भएपनि पुग्ने भन्दै प्रदेश सरकारको कुनै...

पोखरा महानगरमा न्यून लागतका १०० घर निर्माण गर्न त्रिपक्षीय सम्झौता

पोखरा / पोखरा महानगरपालिका क्षेत्रभित्र न्यून आय भएका व्यक्तिहरूलाई लक्षित गरी न्यून लागतका १०० वटा व्यवस्थित घर निर्माण गर्ने सम्बन्धमा त्रिपक्षीय सम्झौता गरिएको छ । पोखरा महानगरपालिका, लुमन्ति आवासको लागि सहयोग समूह र कामना...

सरकार सुशासन, विकास र समृद्धिको बाधकः प्रमुख सचेतक गिरी

बागलुङ/ नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार सुशासन, विकास र समृद्धिको वाधक भएको वताएका छन् । एमाले बरेङ गाउँपालिका कमिटीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षात्मक बैठकलाई मंगलवार नयाँ बजारमा सम्बोधन गर्दै...

कावासोतीमा गाईमा लम्पी स्कीन देखियो

नवलपुर/ नवलपुरको कावासोतीका पशुमा ‘लम्पी स्किन’को संक्रमण देखा परेको छ । कावासोतीका किसानले पालेका केही पशुमा लम्पी स्किन रोग देखिन थालेको हो । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण अहिले प्रकोपकै रूपमा फैलिएको कावासोती...

पोखरा स्पोर्टस् अवार्ड : विद्यार्थीहरुको सहभागिता गराउन सुझाव

पोखरा / पोखरा स्पोट्र्स अवार्डमा विभिन्न खेल संघ, संस्था, क्लवका प्रतिनिधि तथा विद्यार्थीहरुको सहभागिता गराउन सोमबार पोखरामा आयोजित छलफल कार्यक्रममा वक्ताहरुले सुझाव दिएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले सोमबार पोखरा रंगशालामा आयोजना गरेको...

ठगीको माध्यम बन्दै सामाजिक सञ्जाल, महिला बढी पीडित

पोखरा/ नेपालमा सामाजिक सञ्जालको प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्तासँगै यसको दुरुपयोग पनि बढ्दो छ । आपराधिक व्यक्तिहरुले सामाजिक सञ्जाललाई अपराध गर्ने माध्यम पनि बनाएका छन् । नेपाल प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत् हुने विद्युतीय अपराध...

पहिलो दिनमै हातमा पाठ्यपुस्तक

म्याग्दी/म्याग्दीमा शैक्षिक सत्र २०८० सुरु भएको पहिलो दिनमा विद्यालयमा प्रवेश गरेका विद्यार्थीले पाठ्यपुस्तक पाएका छन् । विगतका वर्षमा भर्ना अभियानको केही समयपछि मात्रै विद्यार्थीको हातमा पुस्तक पुग्ने गरेकोमा यसपटक शैक्षिक सत्र सुरु हुनु अगावै जिल्लामा...

सामुदायिक विद्यालयका सुधार्न विज्ञका १४सुझाव

बागलुङ/ सामुदायिक विद्यालयका समस्याहरु सुधारको लागि विज्ञहरुले बडिगाड गाँउपालिकालाई १४ बुँदे सुझाव दिएका छन । पालिकाले आयोजना गरेको शैक्षिक क्षेत्रमा विद्यमान समस्या एवं चुनौतीको समाधानसहित शैक्षिक सुदृढीकरणका लागि वृहत शैक्षिक सम्मेलनमा ती सुझाव दिइएको...

एक हप्तामा पर्वतका १६ ठाउँमा आगलागी, धूवाँले धुम्म बन्यो आकाश

पर्वत / बर्खाको समयमा बाढी पहिरोबाट हुने प्राकृतिक विपद्मा उद्धार गर्न होस वा गर्मी याममा आगलागीबाट बन वा घरमा लाग्ने डढेलो नियन्त्रणमा लिने मुख्य भूमिकामा जिल्लामा रहेका सुरक्षा निकाय तयारी अवस्थामा हुन्छन् । हरेक पटकको...

-->