पोखरा / प्रदेशसभाको विशेष बैठक नजिकिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी आन्तरिक परामर्शमा जुटेका छन् । मुख्यमन्त्री अधिकारी अल्पमतमा छन् । गएको चैत १० गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्नोतर्फबाट मन्त्रिपरिषद्मा रहेका...