गोरखा / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन्। नेपाल उद्योग वाणिज्य संघले आयोज गरेको गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजीक्षेत्रको सहकार्य अनिवार्य...
सुर्खेत /कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कर्णाली प्रदेश...
धनगढी / सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको धारा १६८ को उपधारा(२) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । रावल नेकपा...
पोखरा / गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बीच बुधवार विहान बालुवाटारमा भेटवार्ता भएको छ । भेटमा उनीहरु दुवै विच बधाई तथा शुभकामना आदान प्रदान गरिएको थियो । मुख्यमन्त्री अधिकारीले...
जातीय विभेद गर्ने वडाध्यक्षमाथि कारबाहीको मागसहितको विरोध मुख्यमन्त्री लक्षित भएको एमाले एमाले जनप्रतिनिधिले थाहै पाएनन् । पोखरा / गण्डकीमा सोमबारमात्रै नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले पहिलो सार्वजनिक कार्यक्रममा नै कालोपट्टीको सामना गर्नुपरेको छ । नेकपा...
पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश संरचनालाई कम प्राथमिकतामा राखेर संघबाट अधिकार नदिइएको भन्दै असन्तुष्टि जनाएका छन् । एमाले उपमहासचिव तथा गण्डकीका संस्थापक मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङकै शैलीमा अधिकारीले पनि संघ सरकारप्रति...
पोखरा / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभाबाट प्रचण्ड मतसहित विश्वासको मत पाएका छन्। पुस २६ गते बसेको प्रतिनिधि सभा बैठकमा उपस्थित २७० मध्ये २६८ सांसदले प्रचण्डको पक्षमा मतदान गरेका हुन। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर...