बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९ मा विश्वासको मत लिने

पोखरा / गण्डकी प्रदेश सरकारको मंगलबार बसेको दोस्रो मन्त्रिपरिषद्को वैठकमा विश्वासको मत लिने विषयमा छलफल गरिएको छ । मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ मा बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव प्रदेशसभामा पेस गर्ने...

देवचुलीको हिउँदे अधिवेशनः तीन विधेयक पारित

नवलपुर / देवचुली नगरपालिकाको दोस्रो नगरसभाको दोस्रो हिउँदे अधिवेशन सम्पन्न भएको छ । सोमबार नगर सभाहलमा भएको अधिवेशनले तीन वटा विधेयक पास गरेको छ । नगरसभाले दुईवटा विद्येयक संशोधन गरेको छ भने एउटा नयाँ...

पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं / सरकारले नेपाल एकीकरणका प्रणेता समेत रहेका पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। एकजना मन्त्रीका अनुसार सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पुस २७ गते सार्वजनिक बिदा दिने...

गण्डकी मन्त्रिपरिषद्को पहिलो निर्णयः प्रदेशका ११ जिल्लामा नै डाइलोसिस सेवा बिस्तार गर्ने

पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए । उनले सपथ लिएसँगै...

मुख्यमन्त्री नियुक्तिपछि खगराजले भने, ‘प्रदेशको औचित्य सावित गर्न कोसिस गर्छु’

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री नियुक्त भएपछि एमाले नेता खगराज अधिकारीले प्रदेशको औचित्य सावित गर्न प्रयास गर्ने बताएका छन्। प्रदेश प्रमुख पृथ्वीमान गुरूङले मुख्यमन्त्री नियुक्त गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै अधिकारीले उक्त कुरा बताएका हुन्। ‘समृद्ध गण्डकी...

सरकारले सार्वजनिक गर्यो ‘लोकप्रिय’ एजेण्डासहित न्युनतम साझा कार्यक्रम

काठमाडौ / सरकारले गठबन्धन कै चरित्र चरित्र बमोजिमको ‘लोकप्रिय’ एजेण्डासहित न्युनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गठबन्धनका शीर्ष नेताहरुको उपस्थितिमा मस्यौदा कार्यदलका संयोजक तथा उपप्रधानमन्त्री विष्णु पौडेलले न्युनत साझा कार्यक्रम...

डान्सबार र यौनजन्य कार्यका लागि केटी मिलाइदिन्छु भन्दै दुःख दिने ६ जना पक्राउ

पोखरा/काठमाण्डौंको ठमेलमा डान्सबार क्लब छिराइदिने र यौनजन्य कार्यका लागि केटी मिलाइदिने भन्दै सर्वसाधारणलाई दुःख दिने ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार साझँको समयमा सर्वसाधरणलाई दुःख हैरानि दिने गरेको भन्ने पोप्य सूचनाको आधारमा...

तिन किलो चरेस सहित पोखराको पृथ्वीचोकबाट एक पक्राउ

पोखरा/पोखराको पृथ्वीचोकबाट चरेस सहित एक युवा पक्राउ परेका छन् । शुक्रबार साझँ करिब साढे ६ बजेको समयमा कास्की प्रहरीले तिन किलोग्राम चरेस सहित ३५ वर्षिय विरेन शाहीलाई पक्राउ गरेको हो । प्रहरीले शंकास्पद अवस्थामा फेलापारी खानतलासी...

पत्रकार थापाले प्राप्त गरेको पुरस्कार मानसेवा आश्रमलाई

पोखरा / पत्रकार भीम थापाले आफूले प्राप्त गरेको पत्रकारिता पुरस्कार मानव सेवा आश्रमलाई प्रदान गरेका छन् । पोखरा १७ छोरेपाटन स्थित मानव सेवा आश्रमलाई आफुले पाएको नगद पुरस्कार सहयोग गरेका हुन् । शनिवार कपडा व्यवसायी एसोसिएसन...

पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा पोखरेल निर्वाचित, पत्रकार गिरी सम्मानित

पोखरा / नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ कास्कीमा कविन्द्र पोखरेल निर्वाचित भएका छन् । संघको २९ औं साधारण सभा तथा ११औं अधिवेशनबाट प्रथम उपाध्यक्षमा सुरेश ढुंगाना, द्धित्तिय उपाध्यक्षमा ध्रुव पोखरेल, सचिवमा सञ्जय आचार्य, सहसचिवमा...

-->