बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३
  • १२ कार्तिक २०८३ , बिहिबार
  • October 29 2026

पोखरा १४ मा बोक्सी प्रथाविरुद्ध सचेतना

पोखरा/ पोखरा १४ मा बोक्सी प्रथाविरुद्ध सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । ‘मान्छे बोक्सी हुन्न कहिल्यै, राष्ट्रिय जागरण प्रतिष्ठान’ को आयोजना तथा पोखरा महानगरपालिका र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा कार्यक्रम भएको...

गण्डकीमा सभामुखको निर्वाचन ३० र उपसभामुखको २ गते

पोखरा / गण्डकी प्रदेशसभामा सभामुखको निर्वाचन पुस ३० गते शनिबार हुने भएको छ । प्रदेशसभामा बिहीबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन मिति तोकेको बिना विभागीयमन्त्री हरिबहादुर चुमानले जानकारी दिए । उनी माओवादी केन्द्र संसदीय...

गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिदै

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज (शुक्रबार) विश्वासको मत लिने भएका छन् । प्रदेशसभाअन्तर्गत संसदीय दलको बैठकमा आज ३ बजे विश्वासको मत लिने तयारी भएको सरकारका प्रवक्ता सीता सुन्दासले जानकारी दिइन् । सरकारले...

तनहुँको म्याग्देलाई बालश्रममुक्त गाउँपालिका घोषणा गरियो

दमौली / तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण बालश्रममुक्त गाउँपालिका घोषणा गरिएको छ । एकीकृत हरित विकास नेपालको सहकार्यमा गाउँपालिकालाई बालश्रममुक्त पालिका घोषणा गरिएको हो । एकीकृत हरित विकास संस्थाले गरेको अनुगमन तथा निरीक्षणबाट गाउँपालिकालाई बालश्रममुक्त घोषणा...

सन्दीपलाई धरौटीमा छाड्ने अदालतको आदेशमा शर्तैशर्त (पूर्णपाठसहित)

काठमाडौं / क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत पाटनले सन्दीपलाई पाँचवटा शर्त निर्धारण गरेको छ । शर्तको पालना नगरेमा जिल्ला अदालतमार्फत् पुनः पक्राउ गरी थुनामा राख्नसक्ने अदालतको आदेशमा उल्लेख छ । बिहीबार...

बडिगाड बल्देधुरी घटनाका १६ जना आरोपितलाई जन्मकैद

बागलुङ / होली खेल्ने क्रममा बल्देधुरीमा भएको झडपपछि भीरबाट खसालेर मारिएका दुई युवाको हत्या आरोपमा बागलुङको बडिगाड गाउँपालिकाका १६ जना युवालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत बागलुङको आदेशले ती युवाहरु जन्मकैदमा परेका हुन्...

एमाले गण्डकी संसदीय दलको प्रमुख सचेतकमा रोशन गाहा मगर

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको प्रमुख सचेतकमा प्रदेश सांसद रोशन वहादुर गाहा मगर चयन भएका छन् । एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री खगराज अधिकारीले गाहालाई प्रमुख सचेतकमा चयन गरेका हुन्...

पुनःस्थापित काउले बस्तीमा खानेपानीको समस्या

बागलुङ/ चार वर्षअघि घर घरमा भ्वाङ पर्ने र भाँसिने समस्याले विस्थापित बस्ती पुनःस्थापना भयो तर खानेपानीको समस्या समाधान भएको छैन । काठेखोला गाउँपालिका–५ को काउलेबासीले नयाँ घरमा सरेपनि खानेपानी नपाएको गुनासो गरेका छन् । पानी...

ट्याक्सी व्यवसायलाई मर्यादित र प्रविधिमैत्री बनाउन नगरप्रमुख श्रेष्ठको जोड

बागलुङ / धौलागिरि अन्चल यातायात सेवा प्रालि बागलुङको तेस्रो वार्षिक साधारणसभा बुधवार बागलुङ बजारमा सम्पन्न भएको छ । साधारण सभामा सहभागी ट्याक्सी व्यवसायीहरुले बागलुङबाट संचालन हुँदै आएको ट्याक्सी पोखरा लगायतका शहरमा जाउआउ गर्न सहज...

पृथ्वीनारायण शाहलाई गोरखामा सेनाले हरेक दिन ‘राष्ट्र निर्माता सलामी’ दिने

गोरखा / पृथ्वीनारायण शाहको जन्मस्थल गोरखामा हरेक दिन सूर्योदय र सूर्यास्तमा नेपाली सेनाले ‘राष्ट्रनिर्माता सलामी’ अर्पण कार्यको थालनी गरेको छ । यसअघि तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीका दिन पुस २७ गते हुने ‘राष्ट्रनिर्माता सलामी’ गोरखामा...

-->