शुक्रबार, असोज २३ २०८३

शुक्रबार, असोज २३ २०८३
  • २३ असोज २०८३ , शुक्रबार
  • October 9 2026

बैदेशिक मुद्राको पर्याप्त सञ्चितिलाई उपयोग गर्दै केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’ बनाइने

काठमाडौँ / सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृत्रिम बुद्धिमत्ता (एआई), स्वच्छ ऊर्जा, डिजिटल पूर्वाधार तथा वित्तीय क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राख्दै नेपाललाई क्षेत्रीय प्रविधि हवका रूपमा विकास गर्ने रणनीतिक योजना अघि सारेको छ । सङ्घीय...

भ्याटमा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गर्न उच्चस्तरीय सुझाव समिति गठन गरिने

काठमाडौँ/ सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेस गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री...

पुँजीगत लाभकर अन्तिम कर हुने, गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानी खुला

काठमाडौँ/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सूचीकृत कम्पनीको धितोपत्र बिक्री गर्दा लाग्दै आएको पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा व्यवस्था गरिने घोषणा गरेका छन् । आव २०८३/८४ को बजेटमार्फत सरकारले शेयर बजारमा लगानी गर्ने लगानीकर्तालाई कर...

आयकर छुटको सीमा  १० लाख

काठमाडौँ/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत कर प्रणालीमा बृहद पुनरावलोकन गर्दै व्यक्तिगत करदाताका लागि १० लाखको सीमा तोकेका छन् । साथै, व्यक्तिगत आयकरको अधिकतम दरलाई १० प्रतिशत बिन्दुले घटाइएको उनले जानकारी...

आगामी आवको बजेट सुशासनको मानक बन्नेछः अर्थमन्त्री

काठमाडौँ/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सुशासनको मानक बन्ने बताएका छन् । सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४को बजेट प्रस्तुत गर्दै उनले आगामी आवको बजेटले नीति, कानून, संस्था, प्रक्रिया...

७७० वर्षदेखि निरन्तर मनाइदै धुले पर्व

म्याग्दी/  हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका ३ र ४ नम्बर वडामा बसोबास गर्ने ५४ कुरिया मगर समुदायले १३ औं सताब्दी देखि मनाउँदै आएको मुख्य चाड धुलेको औपचारीक बिधि सकिएको छ । म्याग्दीमा मानिदै आएको...

गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले गणतन्त्र दिवसले सबै नेपालीहरूलाई संघीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्न सकोस् भनी शुभकामना व्यक्त...

गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक परिवर्तन ल्याउनु हो– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्रको वास्तविक कार्यभार जनताको जीवनमा सार्थक र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताएका छन् । गणतन्त्र दिवसको ऐतिहासिक अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले नेपाललाई सबल,...

आज गणतन्त्र दिवस: युवाको काँधमा अवस्था बदल्ने चुनौती

काठमाडौं / ‘संविधानसभा बैठकमा गणतन्त्र कार्यान्वयनको पक्षमा मतदान गर्ने सदस्य संख्याको बहुमत भएकाले नेपालको अन्तरिम संविधान २०६३ को धारा १५९ अनुसार गणतन्त्र घोषणा गर्ने प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्दछु।’ संविधानसभाको पहिलो बैठकको अध्यक्षता...

गण्डकीबाट पूर्व सर्दै पानी पार्ने प्रणाली

काठमाडौं / काठमाडौं उपत्यकामा थप वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार गएराति लगभग काठमाडौँ उपत्यकाभर वर्षा भएको थियो भने अहिले रोकिएको छ। ‘तर फेरि वर्षा हुने सम्भावना...

-->