स्याङ्जा/ हिंसामा परेका महिलालाई तत्काल संरक्षण र पुनःस्थापना गर्ने उद्देश्सहित सञ्चालित अल्पकालीन सेवा केन्द्र स्याङ्जामा प्रभावकारी बनेको छ । परिवार, समाज वा सडकमा असुरक्षित अवस्थामा पुगेका महिलाका लागि केन्द्र अहिले सुरक्षित आश्रय स्थलका रूपमा...
पोखरा/ पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित बसपार्क अगाडि सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अनधिकृत भौतिक संरचनाहरू विहीबारदेखि भत्काउन सुरु गरेको छ । सहारा क्लब र सामुदायिक प्रहरी सेवा केन्द्रका भवनका साथै हिमाली सांस्कृतिक परिवारले भोगचलन गर्दै आएका...
बागलुङ/तमानखोला गाउँपालिका वडा नं. २ बोगांदोभानमा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङको आयोजनामा एकिकृत सेवा कार्यालय बागलुङको सहयोग तथा तमानखोला गाउँपालिका बागलुङको समन्वयमा एक दिने अपाङ्गता हेरचाह र स्वास्थ्य सचेतना सम्बन्धी तालिम सम्पन्न...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) का अवसरमा शुभकामना व्यक्त गर्दै पर्वले सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउन प्रेरणा मिलोस् भन्ने कामना गरेका...