शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

रग्बीमा पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीमा पुरुषतर्फ शसस्त्र प्रहरी बलको एपीएफ र महिलातर्फ त्रिभूवन आर्मी क्लवले स्वर्ण पदक जितेका छन् । पोखराको लेखनाथस्थित भण्डारढीक खेल मैदानमा भएको प्रतियोगितामा पुरुषतर्फ एपीएफले लुम्बिनी प्रदेशलाई १०–७ ले हराउँदै...

आर्मी र एपीएफ पुरुष भलिबलको फाइनलमा

पोखरा/पुरुष भलिबलमा विभागीय टिम त्रिभुवन आर्मी र एपीएफ फाइनलमा पुगेका छन् । पोखरा रंगशालामा भलिबल कोर्टमा बुधबार साविक विजेता पुलिसलाई हराउँदै्र विभागीय डर्बीमा आर्मीले बाजी मा¥यो । एपीएफले घरेलु टिम गण्डकी प्रदेशलाई हरायो । सेमिफाइनलमा...

महिला बास्केटबलमा आर्मीलाई स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत तनहुँ जिल्लामा भएको महिला बास्केटबल प्रतियोगितामा त्रिभुवन आर्मीले स्वर्ण पदक हात पारेको छ । बुधबार भएको फाइनल खेलमा त्रिभुवन आर्मीले बागमती प्रदेशलाई ४५–३० ले हराउँदै स्वर्ण जितेको हो । हारसँगै...

पुरुष फुटबलमा गण्डकीलाई कास्य

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा गण्डकी प्रदेशले कास्य पदक जितेको छ । बुधबार पोखरा रंगशाला स्थिति फुटबल मैदानमा तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै कास्य...

ट्राइयाथलनमा पुरुषतर्फ आर्मी र महिलामा एपीएफलाई स्वर्ण

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा त्रिभुवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लवले १÷१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र...

काठमाडौं आसपासको क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं/ काठमाडौंमा आज ९बुधबार० दिउँसो ३ बजेर ७ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको छ । भूकम्प ५।४ म्याग्नेच्युटको रहेको र सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पपछि काठमाडौंमा मान्छेहरु...

स्न्याचमा विद्याको कीर्तिमान

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको भारोत्तोलनको स्न्याच विधामा नेपाल पुलिसकी विद्या राईले राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । ८७ केजी माथि तौल समूहमा उनले स्न्याचतर्फ ७६ र क्लीन एण्ड जर्कमा ८८ गरी कुल १६४ केजी भार...

टेबलटेनिसमा ६ स्वर्णसहित नेपाल पुलिस टिम च्याम्पियन

पोखरा /नवौं राष्ट्रिय खेलुकद अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिस ६ स्वर्णसहित टिम च्याम्पियन बन्न सफल भएको छ । पुलिसले ६ स्वर्ण, २ रजत र ४ काँस्य सहित कुल १२ पदक जित्दै च्याम्पियन बनको हो ।...

प्याराग्लाइडिङ बन्दमा जोडियो, हवाइ सुरक्षा प्रतिवेदन

पोखरा/ नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ वटा स्वर्णपदक होल्ड गर्ने प्याराग्लाइडिङ खेल गत शनिबारको दुर्घटनापश्चात अनिर्णित बनेको छ । दुर्घटना भएको केही समयमा नै नागरिक उड्डयन सम्बद्ध नियामक निकाय तथा स्वायत्त संस्था नागरिक उड्डयन...

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

पोखरा/ पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत विधामा पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा प्रवेश गरेका छन् । नेपालको नं १ बरियताका खड्काले एपिएफका सन्तोष खत्रीलाई...

-->