शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पार्षदाले रेकर्ड तोडिन्, गंगाबहादुर रेकर्ड भेट्न १ अंकले चुके

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आर्चरी खेलमा स्टान्डर्ड (३० मिटर) विधाको एकल पुरुष र महिलातर्फ फाइनल समिकरण पूरा भएको छ । स्टान्डर्ड एकल पुरुषतर्फ नेपाल पुलिसका नगेन्द्र आचार्य र गण्डकीका दुर्गा घर्ती मगर फाइनलमा...

खेलकै क्रममा दुर्घटना हुँदा प्याराग्लाइडिङ खेलाडीको निधन

पोखरा, ३० असोज– नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्याराग्लाइडिङको क्रस कन्ट्री प्रतियोगितामा सहभागी एक प्रतियोगीको दुर्घटनामा निधन भएको छ । मृत्यु हुनेमा नेपाल आर्मीको तर्फबाट प्रतियोगितामा सहभागिता जनाएका पोखरा १० हस्पिटलचोकका निसिम थापा रहेका छन् ।...

आफ्नै कीर्तिमान सुधार गर्दै जयरानीले जितिन ४०० मिटर हर्डल्समा स्वर्ण

पोखरा / नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको ४०० मिटर हर्डल्समा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै स्वर्ण जितेकी छन् । पोखरा रंगशालामा आइतबार भएको प्रतिस्पर्धामा जयरानीले निर्धारित दूरी १ मिनेट ०४.१३...

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

काठमाडौं/ शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी...

आइटिएफ तेक्वान्दोको बागलुङमा भब्य सुरुवात

बागलुङ/नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताका अन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता बागलुङमा भब्य सुरुवात भएको छ । शनिवार सयौं नागरिकको उपस्थितिमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले प्रतियोगिताको उद्घाटन गरे । बागलुङ नगरपालिकाको व्यवस्थापनमा खेल आयोजना गरिएको हो ।...

बागलुङका उमेद्वारलाई गिज्याउने तीन ठुला आयोजना !

बागलुङ/आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा वर्तमान सरकारका मन्त्रीदेखी पार्टीका केन्द्रिय अध्यक्षसम्म प्रतिस्पर्धामा छन् । यसअघिको निर्वाचनमा जनताको बीचमा बिभिन्न प्रतिबद्धता गरेर निर्वाचित भएकाहरु पनि पुनः दोहोरिनका लागि उमेद्वारी...

आइटिएफ तेक्वान्दोको खेल आजदेखि

बागलुङ/नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताअन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा शुरु हुने भएको छ । खेलका लागि ७ प्रदेश र ३ बिभागीय टिम गरी १० समूहका २ सय ५० खेलाडी र रेफ्री तथा अफिसियलसमेत गरी ३...

चोटका कारण गण्डकीका प्रेमले नवौं गुमाउने

पोखरा/गण्डकी प्रदेशको पुरुष भलिबल टोेलीका मिडल ब्लकर प्रेम कुमालले खुट्टा भाँचिएपछि नवौं राष्ट्रिय खेलकुद गुमाउने भएका छन् । शुक्रबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा बागमती प्रदेशविरुद्ध भएको खेलमा प्रेमले चोट बोकेका थिए । खेलको तेस्रो सेटमा...

पुरुष फुटबलमा सुदरपश्चिमको सानदार जित

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबल अन्तरगत समूह डी तर्फ भएको खेलमा सुदुरपश्चिमले सानदार जित हासिल गरेको छ । लामाचौर स्थित गोस्ते खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५–३ गोलले पाखा लगाउन सफल भएको...

औपचारिक रुपमा सुरु भयो नवौं राष्ट्रिय खेलकुद

पोखरा / नेपाली खेलकुदको महाकुम्भ मेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करण सुरु भएको छ । गण्डकी प्रदेशको राजधानी पोखरामा रहेको रंगशालामा एक विशेष समारोहका बीच नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको हो । ‘एकताबद्द देश,...

-->