काठमाडौं/प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का चार मन्त्रीलाई बर्खास्त गरेका छन् । जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा...
म्याग्दी/ प्रसिद्ध पदमार्ग राउण्ड धवलागिरिमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ।म्याग्दीको धवलागिरि गाउँपालिका मुदीमा अवस्थित राउण्ड धवलागिरिलाई विश्वभर प्रचारप्रसार गरेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हङकङबाट आएका म्याग्देलीले हङकङ लगाएतका क्षेत्रमा म्याग्दीको पर्यटन...
काठमाडौं / निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरेको छ । आयोगले मंसिर ४ मा हुने निर्वाचनको कार्यतालिकाअनुसार वुधबार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सहभागी हुनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारको...
बागलुङ/ आगामि मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालयहरुले उमेद्वारहरुलाई चुनाव चिन्ह प्रदान गरेका छन् । बागलुङका दुईवटै प्रतिनिधिसभा र चारवटै प्रदेशसभामा उमेद्वारी दिएका दलका उमेद्वारहरुले दलको चिन्ह र...
नवलपुर/ नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भनाभन सुरु भएपछि निर्वाचन अधिकृतको कार्यालय नवलपुर तनावग्रस्त बनेको छ । उमेद्वारी फिर्ताका बिषयमा दुई पार्टीका नेता कार्यकर्ताबीच निर्वाचन अधिकृतको कार्यकक्षमानै भनाभन भएको हो । बिबाद बढ्दै...