शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

तनहुँ-१ मा रामचन्द्र पौडेलविरुद्ध बाँस्तोलाले दिए उम्मेदवारी

तनहुँ / प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ निर्वाचन क्षेत्र नम्बर १ मा विश्व बाँस्तोलाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव बाँस्तोलाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग प्रतिस्पर्धा गर्ने भएका हुन् । स्थानीय तह...

बाबुरामलाई संगै लिएर गोरखामा उम्मेदवारी दर्ता गरे प्रचण्डले

गोरखा / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट निर्वाचन लड्न पाउँदा गर्व लागेको बताएका छन् । आइतबार उमेदवारी दर्तापछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै दाहालले परिचित ठाउँ र परिचित जनताकोबीचमा आउँदा खुसी लागेको...

उम्मेदवारीमा असहमती जनाउदै माओवादी कास्कीका ३७ जनाले दिए सामुहिक राजीनामा

पोखरा / नेकपा माओवादी केन्द्र कास्कीका ३७ नेताहरुले सामूहिक राजीनामा बुझाएका छन् । कास्की क्षेत्र नम्बर ३ ‘क’ मा टुरिस्ट उम्मेदवार उठाएको भन्दै ३७ जनाले सामूहिक राजीनामा दिएका हुन् । प्रदेश कमिटी सदस्य नवराज...

अहिलेको निर्वाचन अधिनायकवादबाट अग्रगमनतर्फ जाने अभियान : नेता पौडेल

दमौली / नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले मंसिर ४ गते हुन लागेको निर्वाचन सामान्य अवस्थाको निर्वाचन नभएको बताएका छन् । तनहुँको दमौलीमा मनोनयन दर्ता गराउने क्रममा आयोजित सभालाई छोटो सम्बोधन गर्दै नेता पौडेलले आगामी...

एमाले उपमहासचिव गुरूङले प्रतिनिधि सभामा दिए उम्मेदवारी

लमजुङ / नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरूङले अन्ततः लमजुङबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएका छन्। लमजुङ ‘ख’ बाट प्रदेशसभा सदस्य उम्मेदवार बन्न चाहेका गुरूङको टिकट हेरफेर गर्न अध्यक्ष केपी ओली तयार नभएपछि प्रतिनिधिसभा सदस्यकै लागि उम्मेदवारी...

काँग्रेसबाट बागलुङ-२ ‘क’ मा शेरचन र ‘ख’ कुँवर

बागलुङ / नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ बागलुङ निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा जिल्ला सभापति जीत शेरचनले पार्टीको टिकट प्राप्त गरेका छन् । त्यसैगरी ‘ख’ मा महाधिवेशन प्रतिनिधी दोर्ण वहादुर कुवँरले टिकट पाएको सभापति...

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ। आज (आइतबार) बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा...

यी हुन् दलहरुले निर्वाचनमा आयोगमा बुझाएका समानुपातिक उम्मेदवारहरु (सूचीसहित)

काठमाडौं /निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका उम्मेदवारहरुको बन्दसूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको प्रतिनिधिसभा तर्फका समानुपातिक सूची आज बिहान सार्वजनिक गरेको हो । आयोगले आइतबार बिहान सार्वजनिक गरेको बन्दसूचीअनुसार समानुपातिकतर्फ ४७...

एमाले-जसपाबीच १४ जिल्लामा चुनावी तालमेल

काठमाडौं / नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा ) बीच १४ जिल्लामा चुनावी तालमेलको सहमति भएको छ । मधेस प्रदेशका ८ जिल्ला, प्रदेश १ को मोरङ र सुनसरी तथा लुम्बिनी प्रदेशको नवलपरासी पश्चिम, रुपन्देही...

गण्डकीमा काँग्रेसलाई १०, माओवादीलाई ६, एस र जनमोर्चालाई १/१ सिट भागबण्डा (सूचीसहित)

पोखरा / सत्ता गठबन्धनबीच प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा सहमति कायम भएको छ । सहमतीमा गण्डकी प्रदेशमा नेपाली काँग्रेसले प्रतिनिधीसभामा १० र प्रदेशसभामा २३ निर्वाचन क्षेत्र प्राप्त गरेको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले प्रतिनिधीसभामा...

-->