शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

प्रदेशको नाम नहुँदा खेल्न मनै लागेन : खेलाडी

पोखरा/ नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीले आफ्नै खर्चमा जर्सीमा प्रदेशको नाम र नम्बर लेखेर सहभागि भएका छन् । राष्ट्रिय खेलकुद परिषद्को वदमासीका कारण सुदुरपश्चिम प्रदेशको ह्यान्डबल टोलीले आफ्नै खर्चमा प्रदेशको नाम र अंक लेखाएका...

फेवातालको जलकुम्भी हटाउन हातकै भर

पोखरा/वर्षा सकिने बेला फेवाताल जहिलेपनि जलकुम्भीले ढाकिन्छ । हरेक वर्ष सामाजिकसंस्थादेखि एनजिओ आइएनजिओले मिलेर जलकुम्भी हटाउँछन । प्रविधीको माध्यमबाट ताल सफा गर्ने भनेर महानगरको तत्कालीन नेतृत्वले २०७४ माघमा क्यानडाबाट झार हटाउने मेसिन खरिद ग¥यो । महानगरपालिकाको...

एमाले बागलुङले तोक्यो निर्वाचन कमाण्डर, ६ सिट नै जित्ने दावी

बागलुङ / नेपाल कम्युनिष्ट पार्टी एमाले बागलुङले आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका सवै उम्मेदवारलाई जिताउन चुनावी कमाण्डर तोकेको छ । पार्टीको मंगलवार वसेको जिल्ला सचिवालय बैठकले जिल्लाका प्रतिनिधी...

गाडी आयातको प्रतिबन्ध हटाउँदै सरकार

काठमाडौं/सरकारले सवारीसाधन आयातमा लगाएको प्रतिबन्ध हटाउने भएको छ । गएको वैशाख १४ गतेदेखि जीप, कार र भ्यान जस्ता निजी प्रयोजनका सवारीसाधनको आयातमा प्रतिबन्ध लागेको थियो । सरकारले सवारीसाधनसहित १० वटा वस्तुमा प्रतिबन्ध लगाएको थियो...

स्पेनमा ‘नेपाल पर्यटन प्रबद्र्धन तथा शुभकामना आदान प्रदान कार्यक्रम’ हुने

पोखरा/ नेपाली कला संस्कृति तथा पर्यटन प्रबद्र्धन गर्नकालागि स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलियामा शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ । आगामी असोज ३० अर्थात १६ अक्टोबरमा बार्सिलोना नगरपालिका सांस्कृतिक विभागको सहकार्यमा...

जमिन्द्रमानलाई गण्डकीको मुख्यमन्त्री बनाउन पृथ्वीसुब्बाको प्रस्ताव

पोखरा/ नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशका मुख्यमन्त्रीका रुपमा अर्का नेता जमिन्द्रमान घलेलाई प्रस्ताव गरेका छन् । गण्डकीमा एमालेले एकल सरकार बनाउने संभावना रहेको दाबी गर्दै उनले उक्त प्रस्ताव गरेका हुन् । गण्डकीको मुख्यमन्त्री...

पोखरामा नवौं राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक

पोखरा/ पोखरामा नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजना स्थल पोखरामा ट्रफी सार्वजनिक गरिएको छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सोमबार बिहान राष्ट्रिय खेलकुदको ट्रफी सार्वजनिक गरिेका हुन् । ५ किलोग्राम चाँदी र २ तोला सुन प्रयोग...

उम्मेदवार ६ हजार, कुन पार्टीका कति ? (सूचीसहित)

काठमाडौं / प्रतिनिधिसभा र प्रदेशसभाको मंसिर ४ मा हुने निर्वाचनमा ६ हजारभन्दा बढी उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभाको १ सय ६५ वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण र उत्साहजनक उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको...

अबको प्रधानमन्त्री म हो : शशांक

नवलपुर/ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नवलपुर क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । निर्वाचन अधिकृतको कार्यालय कावासोतीमा मनोनय दर्ता गरेपछि पत्रकारसँग कुराकानी गर्दै...

स्याङ्जामा ३० जनाको उम्मेदवारी, गठबन्धनमा समस्या

स्याङ्जा / आगामी मङंसिर ४ गतेको निर्वाचनमा दुई प्रतिनिधी र चार प्रदेश रहेको स्याङजामा क्षेत्र नम्बर १ मा संघ तथा प्रदेशमा ३० जनाले उम्मदवारी दिएका छन् । यहाँ प्रतिनिधी सभामा १५ तथा प्रदेश कमा...

-->