शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पुरुष फुटबलमा आर्मीको फराकिलो जित

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा विभागिय क्लब त्रिभुवन आर्मी क्लबले सानदार जित निकालेको छ । लामाचौर गोस्ते खेल मैदानमा जारी खेलमा समूह सी अन्तरगत शुक्रबार भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४–१ को फराकिलो...

उदयाको दुई गोलमा गण्डकीको सहज जित

पोखरा /गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ । गण्डकीकी उद्या थापाले दुई गोल गर्दा गण्डकीले सहज जित निकालेको हो । वालिङ स्थित फुटबल मैदानमा जारी प्रतियोगिता अन्र्तगत शुक्रबार...

एनआरएन विरुद्ध प्रदेश १ को प्रोटेस्ट

पोखरा /नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरुष फुटबलमा एनआरएन टिम विरुद्ध प्रदेश नं. १ ले दावि विरोध पेश गरेको छ । बिहिबार भएको एनआरएन र प्रदेश नं. १ बीचको खेलमा एनआरएन टिमबाट खेलेका ८ खेलाडी...

आइटिएफ तेक्वान्दो खेलाउने तयारी पुरा

बागलुङ/आसन्न नवौ राष्ट्रिय खेलकुँद प्रतियोगिताको आइटिएफ तेक्वान्दो प्रतियोगिता खेलाउन बागलुङको बाङगेचउरमा तयारी भएको छ । आइटिएफ तेक्वान्दो प्रतियोगिताकालागि बागलुङ नगरपालिकाको अगुवाईमा पूर्वाधार निर्माणको काम भैरहेको हो । बानपा १ को बाँगेचउर खेल मैदान नजिककैको कवर्ड...

मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन

म्याग्दी/म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा–बेनी सडक चार दिनपछि सञ्चालन भएको छ । पर्वतको जलजला गाउँपालिका–७ केराबारीमा पहिरो खसेपछि असोज २४ गतेदेखि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालन गरिएको हो । पहिरो पन्छाएपछि...

नवौं राष्ट्रिय खेलकुद: पोखरामा यसरी हुँदैछ आज उद्घाटन

पोखरा / नवौं राष्ट्रिय खेलकुदको पोखरा रंगशालामा शुक्रबार हुने औपचारिक उद्घाटन सत्र राष्ट्रिय खेलकुद परिषद्ले भव्य बनाउने तयारी गरेको छ । विभिन्न विद्यालयका विद्यार्थी, सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, खेलाडी र खेल पदाधिकारीको सहभागिताले उद्घाटनलाई...

काठमाडौं सधैं बागी, गण्डकीमा कास्कीमात्रै क्रान्तिकारी

पोखरा/ २०३६ साल जेठ १० गते तत्कालीन राजा वीरेन्द्रले जनमत संग्रहको घोषणा गरे । विद्यार्थी आन्दोलनपछि बाध्य भएर जनमत संग्रह घोषणा गर्दा राजाले भनेका थिए,‘एकातिर लोकसम्मति नै पञ्चायत व्यवस्थाको आधार रही आएको छ भने अर्कोतिर...

नवौंमा ६ हजार १ सय ५६ खेलाडीको सहभागि, तयारी पुरा

पोखरा नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा ६ हजार १ सय ५६ खेलाडीको सहभागिता रहेको छ । औपचारिक रुपमा शुक्रबारबाट पोखराको रंगशालामा सुरु हुन लागेको उक्त प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको विहीबार आयोजित पत्रकार सम्मेलनको आयोजना...

महिला भलिबलमा गण्डकी प्रदेशको विजयी सुरुवात

पोखरा नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिवल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । भलिवलप्रेमी दर्शकको...

गण्डकीको महिला र पुरुष दुबै ह्यान्डबलको सेमिफाइनलमा

पोखरा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ह्यान्डबलमा गण्डकी प्रदेशको महिला र पुरुषको दुवै टोली सेमिफाइनलमा प्रवेश गरेका छन् । पुरुष तर्फ समूह ए बाट गण्डकी र आर्मी फाइनलमा प्रवेश गरेको हो । भने महिला तर्फ...

-->