शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

गण्डकीका प्रदीप र एनआरएनका हाडा टेनिसको फाइनलमा

पोखरा/ पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेनिसको व्यक्तिगत विधामा पुरुष एकलतर्फ गण्डकी प्रदेशका प्रदीप खड्का र एनआरएनका आरभ सम्राट हाडा फाइनलमा प्रवेश गरेका छन् । नेपालको नं १ बरियताका खड्काले एपिएफका सन्तोष खत्रीलाई...

आर्मी २० स्वर्ण सहित पौडी च्याम्पिएन, दुवानालाई ९ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद अन्तरगत पौडी प्रतियोगितामा आर्मी च्याम्पियन बनेको छ । आर्मीले २० स्वर्ण, ९ रजत र ७ कास्य सहित ३६ पदक जित्दै आर्मी टिम च्याम्पियन बनेको हो । एनआरएनए ९ स्वर्ण, ६ रजत र...

आर्मीले ७४ स्वर्ण जित्दा गण्डकीको १२ स्वर्ण

पोखरा गण्डकी प्रदेशमा आयोजना भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो अग्रता बनाएको छ । हालसम्म ६ सय १९ पदकको छिनोफानो हुँदा आर्मीले ७४ स्वर्ण, ५१ रजत र ३५ कास्य पदक...

सानदार जितसंगै एपिएफ फाइनलमा

पोखरा नवौं राष्ट्रिय खेलकदु प्रतियोगितमा एपिएफले सुदुरपश्चिम प्रदेशलाई ५–१ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित फुटबल मैदानमा मंगलबार भएको दोस्रो सेमिफाइनल खेलको दोस्रोमा हाफमा उत्कृष्ट प्रदर्शन गर्दा एपिएफले सानदार जित...

कुस्तीमा एपीएफलाई ९ स्वर्ण

पोखरा/नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको कुस्ती प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लवले ९ वटा स्वर्ण पदक जितेको छ । पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ...

गण्डकीलाई हराउँदै आर्मी फाइनलमा

पोखरा / नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई १–० ले स्तब्ध पार्दै आर्मी फाइनलमा प्रवेश...

राजनीति गर्ने थलो बन्दै बलेवा विमानस्थल

बागलुङ/उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मध्य भागमा पर्छ बागलुङको बलेवा । २०४८ साल पहिले पैदल मार्गबाहेक बागलुङ र आसपासका जिल्लालाई पोखरा, काठमाण्डौ र भैरहवासँग जोड्थ्यो बलेवाले । यहाँ रहेको बलेवा बिमानस्थल देशभर बागलुङबासीलाई जोड्ने...

गण्डकीको कर : साउनमा बढ्यो, कात्तिकमा घटेको सूचना राजपत्रमा

पोखरा/चालु आर्थिक वर्ष २०७९÷०८० मा ३२८ प्रतिशतले सम्पत्ति कर बढेपछि सरकारको त आलोचना भयो नै, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बरालबिचको संघर्ष पनि प्रष्टै देखियो । करबारेको त्यही विरोध चर्किँदै जाँदा सरकारले...

आर्मी शारीरिक सुगठनको टिम च्याम्पियन

पोखरा/नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठन खेलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । पोखरा सभागृह हलमा भएको खेलमा समग्रमा ५९ अंकसहित आर्मी टिम च्याम्पियन बनेको हो । शारीरिक सुगठन तर्फ ११ स्वर्णका लागि भएको...

मानवशाष्त्री प्राडा ओम गुरुङको निधन

बागलुङ/मानवशाष्त्री प्राध्यापक डा. ओम गुरुङको निधन भएको छ । मृगौला र ट्युमरको समस्याले ग्रसित भएका ७२ बर्षिय गुरुङको सोमबार निधन भएको हो । तीन बर्ष अघिनै मृगौला फेरेपछि स्वस्थ्य भएका गुरुङको फेरी ट्युमर देखिएको थियो...

-->