शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

देशैभर वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं / हाल देशभर सामान्य देखि पूर्ण बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । नेपालमा दक्षिण पश्चिम बंगालको...

अविरल वर्षाले म्याग्दीका अधिकांश ग्रामीण सडक अवरुद्ध

म्याग्दी / अविरल वर्षाका कारण राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक लगायत म्याग्दीका प्रायः सबै ग्रामीण सडक अवरुद्ध भएका छन् । तीन दिनदेखिको वर्षाले वर्षाका कारण बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दी खण्डको दर्जनौँ स्थानमा पहिरो गएको छ ।...

दसैँमा पनि आएन भत्ता

बागलुङ/ जिल्लामा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमै नपाउँदा दसैँमा पनि हात रित्तै भएको छ । स्थानीय तहमार्फत वितरण हुने सामाजिक सुरक्षा भत्ता बागलुङका अधिकांश वडामा वितरण भएको छैन । कोष तथा लेखा नियन्त्रण...

बिपन्न परिवार दशै कोशेली

स्याङ्जा/ बिजया दशमी नजिकै आउदाँ दशै कोशेली पाएपछि यहाँका बिपन्न दलित परिवार हर्षित भएका छन् । दलित उत्थान समितिले पलिकाको सहयोगमा पालिका भित्र रहेको अति बिपन्न ३० परिवारलाई चामल एक बोरा, दाल, चिनी, तेल,...

प्रविधि पच्छ्याउँदै उच्च अदालत

बागलुङ/ काम बिशेषले कानून व्यवसायी अदालतमा उपस्थित हुन नसकेमा तोकिएको पेशी फेरिने छैन । अर्थात् अनलाइनमार्फत पनि बहस गरेर आफ्नो पक्ष र अदालतलाई समयमा मुद्दाको फैसला गर्ने काममा सघाउन पाउने भएका छन् । उच्च अदालत...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५१ बजे

बागलुङ / बडा दशैंको मुख्य दिन आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर ५१ मिनेटमा रहेको जनाएको छ । सामान्य मानिसले...

दशैं मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित

हराउँदै जान थालेको काठको चर्खे पिङ (चमच्चा) खेल्न गाउँघरतिर स्थानीयको भिड लाग्ने गरेको छ। दशैं पर्व मनाउन गाउँ आएकाहरु चर्खे पिङ खेल्न आकर्षित भएका हुन् । गुल्मीको मालिका गाउँपालिका-६ घमिर गुल्मीको खड्क छत्र मन्दिरमा...

युरोप, अमेरिका पुग्छ बागलुङ सिगानाको अकबरे खुर्सानी

बागलुङ – पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् । खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे खुर्सानीको बागलुङ नगरपालिका-८ का केही किसानले उत्पादन गरेका छन् । सिगानाका अगुवा...

भगवती मन्दिरमा राँगो मार हान्न सचिनले गरे ३ लाख बोलकबोल

म्याग्दी / नवदुर्गा भगवती मन्दिर शक्तिपीठमा पशुबलि दिने हिन्दु धार्मिक परम्पराअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोट मन्दिरमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) ३ लाख १५ हजार रुपैयाँ बोलकबोल भएको छ । रघुगंगा...

टीकाको उत्तम साइत: भोलि बिहान ११ः५१ बजे

पोखरा / यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका...

-->