शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरामा कुकुरसहितको प्रहरी टोलीद्वारा मापसे र लापसे ‘चेकिङ’

पोखरा/चाडपर्वमा हुन सक्ने सुरक्षालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा उपत्यकासहित पोखरामा आउजाउ गर्ने सवारीहरूमा तालिम प्राप्त कुकुरसहितको चेकजाँच गर्न सुरु गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक प्रकाश शाह...

दशैंलाई गाउँकै खसीबोका

बागलुङ/ सडकमा हिमालपारीका खसी भरिभराउ छन् । बजारमा हिमालपारीका च्याङ्ग्राकै भीडले जाम हुन्छ । मुस्ताङबाट आएका च्याङ्ग्राको सामान्य मुल्य ४५ हजारभन्दा माथी छ । मध्यम परिवारले समेत प्रयोग गर्नै नसक्ने गरी महंगिएको च्याङ्ग्राको मुल्यले...

३८ वर्षअघि नै खारेज भएको फेवातालको त्यो ९ सय रोपनी जग्गा

पोखरा – पोखरा महानगरका मेयर धनराज आचार्यले केही दिनअघि फेवाताल किनारबाहिर ६५ मिटरसम्म नयाँ संरचना नबनाउन निर्देशन दिए। केही व्यवसायीले त्यसको प्रतिवाद गरे। उनीहरूले फेवातालको पानीभित्र पनि आफ्नो जग्गा रहेको दाबी गर्दै नछाड्ने चेतावनी दिए। मेयर...

राष्ट्रिय लिगलाई नयाँपन दिन एन्फाको छलफल

पोखरा/ अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय ए डिभिजन फुटबल लिगमा नयाँपन दिनका लागि क्लबहरुसँग छलफल थाल्ने भएको छ । बुधबार भएको विशेष साधारण सभाले क्लबहरु तयार भएको अवस्थामा दोहोरो लिग गराउन सक्ने निस्कर्ष निकालेको...

भ्रष्टाचार उजुरीमा कास्की पहिलो, बागलुङ पाँचौं नम्बरमा

पोखरा/ गण्डकी प्रदेशअन्तर्गतका जिल्लाहरुमध्ये भ्रष्टाचारका उजुरी दर्ता हुनेमा कास्की पहिलो बनेको छ । प्रदेश राजधानी पोखरास्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा भएको भ्रष्टाचारका उजुरीमा कास्की पहिलो नम्बरमा छ भने...

महानगरले खालि गर्‍यो सृजनाचोक स्थित भवनको भूमिगत पार्किङ

पोखरा/पोखरा महानगरपालिकाले सृजनाचोक स्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ। महानगरमा निर्माण गरिएका भूमिगत पार्किङ सहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो...

मुस्ताङ पुगेका पर्यटकमा डेंगु, ७७ जिल्लामा देखियो डेंगु

मुस्ताङ – मुस्ताङ भ्रमण गर्न आएका एक विदेशी पर्यटकलाई डेंगु पोजेटिभ देखिएको छ। ३५ वर्षीय स्पेनिस नागरिक बोर्जा युनिसलाई डेंगु पोजेटिभ देखिएको हो। लगातार ज्वरो आउने, छातिमा बिमरा देखिने र हातखुट्टा दुखिरहनेजस्ता समस्या लिएर बिहीबार...

बागलुङ नगरपालिकाले ठेलागाडी व्यवस्थापन गर्ने

बागलुङ/ अव्यवस्थित रुपमा संचालनमा आएका ठेलागाडालाई बागलुङ नगरपालिकाले व्यवस्थित बनाउने भएको छ । नगर कार्यापालिकाको बैठकले एक महिनाभित्र उचित व्यवस्थापन गर्ने र नभएमा बन्द गराउने काम थाल्ने निर्णय गरेको हो । बजार क्षेत्रमा अव्यवस्थित रुपमा...

निजी अस्पतालहरुले श्रम शोषण गरेको नर्सहरुको गुनासो

पोखरा/ पोखरा नयाँबजारकी शिला सिग्देल नर्सिङमा स्नातक तह सकेर बसेको पाँच महिना भयो । यो पाँच महिनामा उनले कयौँ निजी अस्तपालमा जागिरका लागि प्रयास गरिन् । आफ्नो पढाइ अनुसार कहीँ पनि पारिश्रमिक नपाउने भएपछि...

सुशासनको लागि नागरिक समाजको अध्यक्षमा रवीन्द्र

पोखरा/ सुशासनको लागि नागरिक समाज कास्कीको ८ औं अधिवेशन तथा १६ औ वार्षिक साधारणसभाले रवीन्द्रनाथ बास्तोलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा सिरोजविजय कोइराला, सचिवमा विष्णुप्रसाद अधिकारी, सहसचिवमा विष्णुप्रसाद पौडेल...

-->