शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नगरका मुकामहरुमै छैन् शुद्ध खानेपानी !

बागलुङ/ जिल्लाको कुश्मीशेरा बजारमा शुद्ध खानेपानी ल्याउन आयोजना सुरु भएको १२ वर्ष भयो । २०६७ सालमा सुरु भएको बृहत कुश्मीशेरा–रायडाँडा खानेपानी आयोजना अहिले पनि चलिरहेकै छ तर पानी आएको छैन् । साविकको कुश्मीशेरा गाविसका सर्वसाधारणलाई...

स्याङ्जाका २२४ जनप्रतिनिधिले बुझाएनन् खर्च विवरण

स्याङ्जा/थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा खर्च विवरण नबुझाउने ९१५ जनाले जरिवाना तिर्नुपर्ने भएको छ । ५ नगरपालिका र ६ गाउँपालिकासहित ११ स्थानीय तह रहेको स्याङ्जामा ५३८ जनाले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय...

बोलिएन भने राज्यले कहिले पनि वास्ता गर्दैन

बागलुङ/‘हामीले आफ्नो गुनासो रहरले सुनाएको होइन । यो पीडा सरकारले सुनोस्, हाम्रा आफन्तको अवस्था सार्वजनिक होस् र हामीले न्याय पाउनुपर्छ भनेर पटक–पटक पीडा दोहो¥याउन बाध्य छौं । न्यायकालागि कुर्दा कुर्दा जीवन बित्न लागिसक्यो ।’ बेपत्ता...

बालीमा बिषदीको प्रयोगलाई व्यवस्थित गरिँदै

बागलुङ/ जैमिनी नगरपालिका–१ कुश्मीशेराका राम प्रसाद शर्मा दश वर्ष यता रासायनिक मल बिक्री गर्दै आएका छन् । कुश्मीशेरा बजारमा रहेको उनको पसलबाट बिभिन्न खालका रासायानिक मलको मात्रै बिक्री हुन्छ । खेतीपातीको याममा रासायनिक मलका लागि...

चाडपर्व लक्षित गर्दै लेखनाथको सुरक्षाबारे छलफल

पोखरा पोखरा महानगरपालिका वडा नंं २६ वडा कार्यालयले चाडपर्व लक्षित शान्ति सुरक्षाका विषयमा सरोकारवालहरुसँग बिहिबार छलफल कार्यक्रम गरेको छ । कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख कमलराज भण्डारीले चाडपर्वको समयलाई मध्यनजर गर्दै विशेष सुरक्षा व्यवस्था...

खोप कार्ड बनाएर पशुलाई पूर्ण खोप सुनिश्चित गरिँदै

पर्वत/ खोप कार्ड बनाउँदै पर्वतका पाँच वटा स्थानीय तहका चौपायालाई खोप लगाउन लागिएको छ । ‘अब एक जिल्लाबाट अर्को जिल्लामा वा एक पालिकाबाट अर्को पालिकामा पशु ओसारपसार गर्दा पूर्ण खोप लगाएको कार्ड देखाउनुपर्ने अवस्था आउँछ,’...

नागरिकता पाइन्छ, तर मेडिकल रिपोर्टको नाममा नाङ्गिनुपर्छ …

पोखरा/ सर्वोच्च अदालतको आदेश, संविधानको व्यवस्था । पहिचानसहितको मौलिक अधिकार र स्वतन्त्रताको उपभोग गर्न नदिने सबै कानून भेदभावपूर्ण भनेर अदातलले सन २००७ मा एक फैसला ग¥यो । नेपालमा रहेका लैंगिक, यौनिक अल्पसंख्यकको लागि उक्त...

कलिला गलामा मृत्युको पासो

म्याग्दी/ पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ लामखोराकी ९ बर्षिया बालिका घरभित्र आफ्नै सलले घाँटीमा पासो लगाएर आत्महत्या गरिन् । मंगला गाउँपालिका–५ सिर्कुममा १३ बर्षिय बालकले गोठको भुईतलामा गएर आत्महत्याको बाटो रोजे । कपीकलम, झोला लिएर विद्यालय...

क्षेत्रीय चक्रपथमा सवारी ठप्प

गण्डकी प्रदेश सरकारको बजेटमा काष्ठमण्डप निर्माण कम्पनीले १४ किमी कालोपत्रे गर्न यो सडकका लागि २७ करोड ५० लाखको ठेक्का लिएको छ । कम्पनीका प्रतिनिधि पवन चपाइले जोखिम स्थानमा दशै तिहारपछि पर्खाल लगाउने बताए । बागलुङ/बागलुङको...

चुनावको मुखमा बढाएको कर घटाउने तयारीमा गण्डकी सरकार

पोखरा/ चालु आर्थिक वर्षमा आर्थिक ऐनमार्फत बढाइएको करको दर सरकारले चुनावको सम्मुखमा आएर घटाउने तयारीमा लागेको छ । सरकारले आर्थिक वर्ष २०७९÷०८० मा ल्याएको बजेटमा सवारी देखि सम्पत्ति करमा अत्याधिक कर वृद्धि गरेको छ...

-->