पोखरा/ गण्डकी प्रदेशका मन्त्रीहरुसहित सरकारी अधिकारी र पोखराका पर्यटन व्यवसायी मंगलबार लावालस्कर लगाएर विमानस्थल पुगे । हवाइजहाजमार्फत् पोखरा झरेका पर्यटकलाई उनीहरुले बाजा बजाएर स्वागत गरे । पर्यटकलाई स्वागत गर्न गएको जम्बो टोलीको तुलनामा पर्यटकको संख्या...
काठमाडौं –निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई ६० बुँदे निर्देशन जारी गरेको छ। निर्वाचनसम्बन्धी कानुन तथा आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नका लागि आयोगले राजनीतिक दल तथा उम्मेदवारहरूलाई आज मंगलबार ६० बुँदे निर्देशन जारी गरेको हो। आउँदो मंसिर...
पोखरा – गण्डकी प्रदेशसभाका लागि नेपाली कांग्रेसका समानुपातिकतर्फको उम्मेदवारमा पार्टीका गण्डकी सभापति शुक्रराज शर्मा पहिलो नम्बरमा छन् । मुख्यमन्त्रीको दाबी गरिरहेका शर्माको नाम खस-आर्य समूहबाट कांग्रेसको समानुपातिक सूचीमा पहिलो नम्बरमा छ । मुख्यमन्त्रीका अर्का दाबेदार...
पोखरा / कस्केली अधिकृत समाज, कास्कीले विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदनप्रदान एवम् मृगौला तथा मुटुरोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरेको छ । राष्ट्रिय चाडहरूका अवसरमा शुभकामनासँगै स्वास्थ्यप्रति सचेतना अभिबृद्धि गर्ने उद्देश्यका साथ...