उत्पीडित जातीय मुक्ति समाजको जिल्ला सम्मेलन सोमबार हुने
पोखरा
नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौं कास्की जिल्ला सम्मेलन सोमबार हुने भएको छ ।
दलित समुदायको हकहितका लागि लड्दै आइरहेको समाजले नयाँ नेतृत्व चयनका लागि सम्मेलनको अयोजना गर्न लागेको हो ।
शनिबार...
चरी लैजा समाचार, हामि भयौं बेघरबार…
बागलुङ/ सेतै फुलेको कपाल । बुढ्यौलीले चाउरी परेको अनुहार । ढालानाथको अनुहारमा केही दिनदेखि बेचैनी बढेको छ । ढुंगा, माटो र काठले बनेको दुई तले सुन्दर घरको आँगन । आँगनको छेवैमा बनाइएको पर्खालमा गहभरी...
गठबन्धनले देशलाई ओरालोतिर लग्यो: अध्यक्ष ओली
काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवस राष्ट्रिय चाड भएकाले यसलाई जनस्तरबाट मनाइनुपर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आज बिहान काठमाडौंमा पार्टीद्वारा आयोजित पदयात्रालाई सम्बोधन गर्दै ओलीले एमालेले...
पाँच वर्षमा संसदले अत्यावस्यक कानून बनाउन सकेन
बागलुङ/५ वर्षको अवधिमा संसदले देशका लागि अत्यावस्यक कानून बनाउन नसकेको सरोकारवालाले बताएका छन् ।
संघियता कार्यान्वयन गर्नका लागि चाहिने धेरै कानूनहरु बनाउन नसक्दा अत्यावस्यक सेवा प्रवाह रोकिएको, कतिपय सेवाबाट जनताले दुःख पाएको तथा स्थानीय तह...
आकस्मिक बजार अनुगमको रणनीतिमा पर्वत प्रशासन
पर्वत / नेपालीहरूका मुख्य चाडबाडहरू नजिकै आउँदा बजारमा लापरबाही र बेथिति बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले आकस्मिक बजार अनुगमनको रणनीति अपनाउने भएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणदत्त सापकोटा सहित जिल्लामा रहेको विभिन्न कार्यालयका...
लोकतान्त्रिक तमु संघमा वेदबहादुर
पोखरा, ३१ भदौ– नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनले वेदबहादुर गुरुङ (श्याम) अध्यक्ष र हुमबहादुर गुरुङ महासचिव रहेको १०१ सदस्यीय सर्वसम्मत केन्द्रीय समिति गठन गर्दै सम्पन्न भएको हो।
समितिको ७ उपाध्यक्षहरुमा बागमती प्रदेशबाट ओमकुमार...
तल्लो कमिटीबाट २० हजार उम्मेदवार सिफारिस
काठमाडौं, ३१ भदौ – आगामी संघ र प्रदेश निर्वाचनका लागि जिल्ला र प्रदेशबाट सिफारिस गरिएका नामबाट उम्मेदवार छनोट गर्न राजनीतिक दलहरूलाई सकसपूर्ण बनेको छ । जिल्ला र प्रदेशस्तरका समितिले विवादबाट जोगिन आकांक्षी सबैको नाम पठाइदिएपछि...
वन क्याम्पसले पहिलो ‘क्यूएए’ पाएपछि पोखरामा खुशी
पोखरा – विश्वविद्यालय अनुदान आयोगले पोखराको वन विज्ञान अध्ययन संस्थानलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । पोखरा क्याम्पसले गुणस्तर मूल्यांकनका सबै चरण सफलतापूर्वक पूरा गरेपछि भदौ २६ मा क्यूएए प्राप्त...
गण्डकी लगायत सवै प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा
पोखरा, ३१ भदौ – हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थान भन्दा उत्तरमा अवस्थित रहेको छ। साथै भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित...
नेपाल भारत मैत्री संघको केन्द्रिय सभा पोखरामा हुने
पोखरा/ नेपाल भारत मैत्री संघको आठौं केन्द्रीय मैत्री सभा पोखरामा हुने भएको छ । गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ संघले पोखरामा केन्द्रीय सभाको आयोजना गर्न लागेको हो ।
पोखरामा आयोजना गर्न लागेको सभाको...