शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

पोखरा एभेन्जर्समा पाँच विदेशी खेलाडी

पोखरा/ नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुन लागेको नेपाल प्रिमियर लिग टि–२० का लागि पोखरा एभेन्जर्समा पाँच जना विदेशी खेलाडी अनुबन्ध भएका छन् । नेपालका मोहम्मद असिफ सेश माक्र्यु खेलाडी रहेको पोखरा एभेन्जर्समा पाकिस्ताका...

रेडक्रस पोखरा २६ मा प्राथमिक उपचार तालिम सुरु

पोखरा / पोखरा महानगरपालिका वडा २६ चापाँको चौरमा आधारभुत प्राथमिक उपचार तालिम सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीको आयोजना तथा पोखरा २६ उपशाखा र युवा रेडक्रस सर्कल को ब्यस्थापनमा ४ दिने आधारभूत प्राथमिक...

कालीमाटीमा बन्ने भयो स्वास्थ्य चौकी

बागलुङ/बागलुङ नगरपालिका वडा नंं ७ कालीमाटीमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने भएको छ । मंगलवार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र स्वास्थ्यचौकीलाई जग्गा दान गरेका मेघराज पाण्डेयले स्वास्थ्य चौकी...

ग्लकोटमा डेंगुबारे सचेतना

बागलुङ/गलकोटमा डेंगु रोगबारे सचेतना कार्यक्रम संचालन गरिएको छ । पछिल्लो समय जुनसुकै स्थानमा पनि डेंगु देखिन थालेपछि स्वास्थ्यकर्मी र सरोकारवालाको अगुवाइमा डेंगु बारे सचेतना अभियान शुरु भएका हुन् । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको संक्रमण...

कालिगण्डकी अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको लिलामी गरिने

म्याग्दी/ पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदीबाट अवैध उत्खनन् गरिएको नदीजन्य बस्तुको जफत गरी लिलामबिक्रीको प्रक्रियाका लागि अनुगमन गरेको छ । ठेक्का नलागेको ठाउँमा रातको समयमा उपकरण प्रयोग गरी निकालिएको नदीजन्य बस्तुको आवश्यक प्रक्रिया पूरा...

जनताले पत्याएनन, ‘हेलो मुख्यमन्त्री’

पोखरा/सुशासन कायम गर्न, प्रदेश सरकार अन्तर्गतका विषयवस्तुको बारेमा सुझाव, प्रतिक्रिया र गुनासो सुन्ने भन्दै गण्डकी प्रदेश सरकारले सुरु गरेकोे ‘हेलो मुख्यमन्त्री’ कार्यक्रम निष्क्रिय बनेको छ । २०७५ भदौ ४ गते नेकपाका तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले...

द्वन्द्वकालीन पीडाको कथा बोकेर यात्रामा

म्याग्दी/सशस्त्र द्वन्द्वकालमा घाइते भएका म्याग्दीका सुरेन्द्र खत्री र कृष्णलाल श्रेष्ठ युद्धमा दुबै पक्षबाट भोगेको पीडाको कथा बोकेर कर्णाली र सुदूरपश्चिमको यात्रामा छन् । बेनी नगरपालिका–८,पिपलचोकका खत्री २०६० चैत ७ र ८ गते बेनी आक्रमणमा आफूले...

अतिक्रमणमा राज्यकै लगानी !

पोखरा/ शनिवार गण्डकी प्रदेशका कानूनमन्त्री विन्दुकुमार थापाले पोखरा ८ फिर्केखोला किनारमा रहेको बंगालेटोल सामुदायिक भवनको उद्घाटन गरे । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा भवनको उद्घाटन गर्न पाउँदा निकै खुसी लागेको बताएका छन् ।...

‘कपडा बैंक’लाई जेसिजको सहयोग

बेनी/म्याग्दी जेसिजले बेनी नगरपालिका–७ ले स्थापना गरेको ‘कपडा बैंक’लाई सहयोग गरेको छ । जेसिजका शाखा अध्यक्ष सन्दीप खत्रीको नेतृत्वको टोलीले वडा अध्यक्ष रमेशुकमार श्रेष्ठलाई आइतबार एक सय थानभन्दा बढी कपडा उपलब्ध गराएको हो । जेसिजका...

पोखरा उद्योग वाणिज्य संघमा पवन प्रजापति निर्वाचित

पोखरा – पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा पवनकुमार प्रजापति विजयी भएका छन् । प्रतिस्पर्धी अर्जुन पोखरेललाई ७१६ मतले पराजित गर्दै उनी संघको २५ औं अध्यक्ष बनेका हुन् । पवनले १६ सय १३ र अर्जुनले...

-->