आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गण्डकी प्रदेश रातो किताब गोपनियता भंग गर्दै बाहिर

पोखरा/ गण्डकी प्रदेशमा मुख्यमन्त्री र अर्थमन्त्री बीचको विवादले अहिले संसद रोकिएको छ । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजानिक हुँदै गर्दा बजेट सिलिङ नै बाहिरिएको छ । गण्डकी प्रदेश भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुमार...

स्थानीय न्यायिक समिति संघीयताको बलियो पक्ष: मुख्यमन्त्री पोखरेल

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले स्थानीय तहको न्यायिक समिति संघियताको बलियो पक्ष भएको बताएका छन् । कानुन संचार तथा प्रदेश सभा मामिला मन्त्रालयले आयोजना गरेको न्यायिक समितिका संयोजकहरुको क्षमता अभिवृद्धि कार्यक्रममा...

बरेङमा पहिरोले स्वास्थ्य इकाईको भवन पुर्यो, दुई घर बिस्थापित

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा पहिरोले सामुदायिक स्वास्थ्य इकाईको भवन, स्थानीयले बनाएको सामुदायिक भवन पुरेको छ भने दुई घर बिस्थापित भएका छन् । भवन माथीबाट आएको पहिरोले दुवै भवन पुरेको हो । बुधबार बिहानैदेखि परेको...

बजेटबारे छलफल गर्न बोलाइएको गण्डकीको अर्थ समितिको बैठक सदस्यद्धारा बहिष्कार

पोखरा / गण्डकी प्रदेश सभामा असार १ पेश भएको बजेटको विषयमा छलफल गर्न अर्थ तथा विकास समितिले बोलाएको बैठक सदस्यहरुले बहिष्कार गरेका छन् । बजेटका विषयमा सत्तारुढ दलभित्रै विवाद सिर्जना भई संसद बैठकसमेत अनिश्चित बनिरहेका...

पोखराको ड्यामसाईडमा चिनियाँ नागरिकले चलाएको कम्पनीमा प्रहरीको छापा, सोधपुछ जारीे

पोखरा / प्रहरीले चिनियाँ नागरिकले पोखरा-१७ ड्यामसाईडमा चलाएको एक कम्पनीमा छापा मारेको छ । सो कार्यालयमार्फत साइबर अपराध जोडिएका गतिविधि भइरहेको आशंकामा जिल्ला प्रहरी कार्यालय, कास्कीको टोलीले विहिवार दिउसो छापा मारेको हो । कास्की प्रहरी...

मध्य असारसम्म गण्डकी प्रदेशमा ३४ प्रतिशत रोपाइँ सकियो

पर्वत/ असार १५ गतेसम्म गण्डकी प्रदेशमा धान खेती गरिनेमध्येको ३४ प्रतिशत खेतमा रोपाइँ पूरा भएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक वासुदेव रेग्मीका अनुसार ११ जिल्लाहरू रहेको गण्डकीका ९ वटा जिल्लाहरूमा मात्रै धान...

बागलुङमा २० प्रतिशत धान रोपियो

बागलुङ/ असारको १५ सम्म आइपुग्दा बागलुङमा कुल धानखेतको २० प्रतिशत मात्रै रोपाइ भएको छ । पानी र मौषमले साथ दिएपनि रोपाइ थोरै भएको हो । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराइका अनुसार ढीलागरी...

काठेखोलामा खानेपानी योजना एउटा: भ्रष्टाचारका मुद्धा तीन वटा

बागलुङ/ बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित तीन कर्मचारीविरुद्ध एकै दिन भ्रष्टाचारका तीनवटा मुद्दा दर्ता भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा योजनामा अनियमितता भएको पुष्टि गर्दै विक, सब इन्जिनियर नवीन...

बागलुङ नगर खानेपानीको साधारण सभा सुरु

बागलुङ/ लामो विवादपछि बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले चौथो बार्षिक साधारण सभा शुरु गरेको छ । एकैपटक गर्न उपभोक्ता धेरै भीड गर्नुपर्ने भएपछि संस्थाले कलस्टर वाइज रुपमा साधारणसभा थालेको हो । बागलुङ नगरपालिका...

रुपा गाउँपालिकामा जग्गा चक्लाबन्दी

पोखरा/ रुपा गाउँपालिकाको खाल्टेमा ट्र्याक्टर लगाएर रोपाइँ गर्न मिल्ने गरी जमीनलाई चक्लाबन्दी गरिएको छ । संघियतासँगै स्थानीय तह र प्रदेश सरकार बनेर कृषिमा यान्त्रिकीकरणलाई बढवा दिने कार्यक्रम ल्याएपछि उक्त ठाउँको ८५ रोपनी जमीनलाई चक्लाबन्दी गरी...

-->