पोखरा/ मणिपाल शिक्षण अस्पतालमा आन्दोलनरत कर्मचारीहरु आन्दोलनबाट पछि हटेका छन् । उनीहरु सहमतिमा आएसँगै आइतबारबाट अस्पतालको ओपीडीसहितका सबै सेवा पूर्ण रुपले संचालनमा आएका छन् । नयाँ व्यवस्थापकको रुपमा आएको बतास अर्गनाइजेसनले आन्दोलनरत कर्मचारीको माग संवोधन...