आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एन्फा अध्यक्ष पंकज समुहबाट अलग हुँदै थापा समुह !

पोखरा/अखिल नेपाल फुटबल संघ (एन्फा) मा नयाँ कार्यसमिति आएको महिना दिन नहुँदै अध्यक्ष पंकजबिक्रम नेम्वाङबाट गणेश थापा समूह अलग भएका छन् । चुनावी गठबन्धन गरेका नेम्वाङ र गणेश थापा समूह निर्वाचित भएको महिना दिन नपुग्दै...

चट्याङले ट्रान्सफर्मटर पड्किँदा १ सय ६६ घरमा अन्धकार

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिका–१ धुल्लुबास्कोटमा रहेको ५० किलो भोल्ट एम्पीयर (केभीए)को बिद्युत ट्रान्सफर्मटर पड्किँदा चार दिनदेखि बिद्युत सेवा अबरुद्ध भएको छ । चट्याङले ट्रान्सफर्मर पड्किएपछि धुल्लुबास्कोटका एक सय ६६ परिवार चार दिनदेखि अन्धकारमा छन्...

बाघको छालामा स्यालको रजाइँ

– चार रोपनी जग्गाको मासिक भाडा जम्मा १२५ रुपैयाँ – थप १४३ रोपनी जग्गा भाडामै –दलका भातृ संगठनदेखि सामाजिक र धार्मिक संस्था पनि भाडामै –नगर विकासको स्वामित्वमा ७९५ रोपनी पोखरा/ पदावधि सकिनुभन्दा ४८ घण्टा अगाडि मात्रै विधि...

यातायात व्यवस्था कार्यालय नजिकैबाट नक्कली डाक्टर पक्राउ

बागलुङ/यातायात व्यवस्था कार्यालय बागलुङ नजिकै मेडिकलनै सञ्चालन गरेर अबैध रुपमा निरोगीताको प्रमणपत्र वितरण गरिरहेका नक्कली चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ । बागलुङ नगरपालिका–२ स्थित यातायात व्यवस्था कार्यालयको छेवैमा शंकर पोलिक्लिनिक सञ्चालन गरेर अबैध निरोगीताको...

कालीगण्डकी किनाबाट उत्खनन मेसिन हटाउन निर्देशन

पर्वत / पर्वतको जलजला गाउँपालिकाले कालीगण्डकी नदी किनारको आसपासमा राखिएका उत्खननमा प्रयोग हुने मेसिन तथा औजारहरू हटाउन निर्देशन दिएको छ । गाउँपालिकाभित्र नदीजन्य पदार्थ उत्खनन तथा निकासी गर्ने उद्देश्यले कालीगण्डकी नदी नजिक राखिएका मेसिनरी औजारहरू...

मंसिर २ गते प्रदेश र प्रतिनिध सभा निर्वाचन गर्न सिफारिस

काठमाण्डौ/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर २ गते शुक्रबार एकै चरणमा गर्न सरकारलाई सिफारिस गरेको छ । बुधबार प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटार पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितको टोलीले मंसिर २...

अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं/ अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट राजीनामा दिएका छन् । आफूमाथि छानबिन गर्न गठित समितिलाई मार्ग प्रशस्त गर्न राजीनामा दिएको उनले घोषणा गरे । आज संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजीनामाको घोषणा गरेका हुन्...

सेयर सदस्यलाई कृषि सामाग्री वितरण

पोखरा /पोखरा २६ बुढिबजारका कृषकलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ । सिलिङ्गे कृषि उत्पादक सहकारी र कृषिज्ञान केन्द्रको पहलमा सहकारीले आफ्ना शेयर सदस्यहरुलाई कृषिमा आत्म निर्भर बनाउन कृषी सामाग्री बितरण गरिएको हो । सहकारीका...

परीक्षण भएका १११ नमुनामध्ये अधिकांश पानीका मुहानमै ‘कोलीफर्म’

बागलुङ/ जिल्लाका अधिकांश खानेपानीका मुहानमा दिशामा भेटिने किटाणु ‘कोलीफर्म’ फेला परेको छ । स्वास्थ्य कार्यालय बागलुङले चालु आर्थिक बर्षमा गरेको पानीका मुहान परीक्षणका क्रममा जिल्लाभरका ८४ खानेपानीका मुहानमध्ये अधिकांशमा ‘कोलीफर्म’ फेला परेको हो । बागलुङ...

स्वास्थ्य कार्यालय : जसले काम सक्न मसान्त कुरेन

बागलुङ/ असार मसान्त ! सडकका गल्लीदेखि चिया पसल र गाउँघरका चौतारीसम्म चर्चा हुने बिषय हो । सदरमुकाम बागलुङ बजारमा रहेका संघीय तथा प्रदेश सरकार मातहतका कार्यालय र यहाँका स्थानीय तहमा योजना तथा कार्यक्रमको फरफारक...

-->