आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

पोखरा महानगरको बजेट पारित

पोखरा/ पोखरा महानगर पालिकाको बजेट पारित भएको छ । आइतबार बसेको नगर सभाले आगामी आर्थिक वर्षको ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट सर्वसम्मत पारित गरेको हो । यसैगरी नगरसभाले न्यायिक समिति, लेखा...

त्रिभुवन विश्वविद्यालयको लापरवाही : विषय एउटा प्रश्नपत्र अर्कै

पोखरा/गण्डकी प्रदेश सभामा आर्थिक वर्षको बजेटमाथि छलफल चलिरहँदा प्रदेशसभा भवन बाहिर विद्यार्थीहरु नाराबाजीसहित विरोधमा थिए । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको पृथ्वीनारायण क्याम्पस र जनप्रिय क्याम्पसका बिबीए छैटौं सेमेस्टरका विद्यार्थीहरु परीक्षा रद्द गरिएसँगै आन्दोलनमा उत्रेका हुन् । उनीहरुका अनुसार...

५ सदस्यीय छानविन समिति गठन, ठेक्का रद्ध हुने

पोखरा/ कार्यकाल सकिनुभन्दा ४८ घण्टा अगाडि निवर्तमान मेयर मानबहादुर जिसीले प्रक्रिया मिचेर ६३ रोपनी जग्गा आफ्नै ज्वाइँसहितको निज िकम्पनीलाई सुम्पेको प्रकरण अध्ययन गर्न छानविन समिति गठन भएको छ । जाँदाजाँदै मेयर जिसीले पोखरा पर्यटन...

किन पाईंदैन समयमा राहदानी

बागलुङ/चितवनमा बस्ने जैमिनी नगरपालिका–४ सर्कुवाकी ६१ वर्षिय इन्द्रकला आचार्य एक साताअघि राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय पुगिन् । आफन्तको साथमा कार्यालयमा पुगेकी आचार्यको पहिलो काम भयो राष्ट्रिय परिचयपत्र बनाउने । राहदानीको फाराम भर्नु पूर्व...

पोखरा रंगशाला कभर्डहलमा आगलागी

पोखरा रंगशाला स्थित बहुउदेश्यीय कभर्ड हलमा आगलागि भएको छ । नेपाल हक्की संघले आयोजना गरेको प्रतियोगिता चलिरहँदा आगलागि भएको हो । अहिले आगो नियन्त्रणमा लिइएको छ । जिप्सन राखिएको उक्त हलमा विजुलीको तार सर्ट हुँदा...

त्रिभुवन विश्वविद्यालयको विरुद्धमा गण्डकी प्रदेशसभा अघि विरोध (फोटो फिचर)

पोखरा/त्रिभुवन विश्वविद्यालयको विरोध गर्दै विद्यार्थीहरुले गण्डकी प्रदेश सभा अघि नाराबाजी गरेका छन् । विविए छैटौं सेमेस्टरको संगठनात्म व्यवहार विषयको परीक्षामा त्रुटि भएको कारण परीक्षा रद्ध भएको र असार २५ गते संचालन भएको नेपाली समाज र...

लोकमार्गमा फेरि सास्ती

बागलुङ/ सामान्य मर्मत र हिलो व्यवस्थापन नगर्दा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा फेरि यात्रीले सास्ती खेप्न थालेका छन् । दर्जनौ स्थानमा हिलाम्मे सडक र पहिरो तथा खाल्डैखाल्डाले यात्रा कठीन बनेको यात्रीले गुनासो गरे । बाटो खराब...

महासंघको स्थापना दिवशमा वृक्षारोपण

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङको २३ औं स्थापना दिवशको अबसरमा वृक्षारोपण कार्यक्रम गरिएको छ । संसारकै लामो झोलुंगे पुलको नजिकै रहेको शहीद स्मृति पार्कमा धूपी विरुवा रोपिएको महासंघका कार्यवहाक अध्यक्ष नविन शिशिर बिकले जानकारी दिए...

साहसिक पर्यटनमा अवरोधमात्रै

पोखरा/ किलर माउण्टेन पाकिस्तानको केटु हिमाल अफ सिजनमा आरोहण गरेर किर्तिमानी राखेपछि आरोही निर्मल पुर्जा (निम्स)ले भनेका थिए, ‘हिमालको घर नेपालमा यति धेरै हिमाल भएर पनि धेरै रेकर्ड विदेशीका नाममा छन्, नेपालीले हिमालको उपयोग...

३२ प्रहरी उपरीक्षकलाई बढुवा गर्न सिफारिस

पोखरा/ नेपाल प्रहरीले ३२ प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ । नेपाल प्रहरीको बढुवा समितिको बैठकले जनपद प्रहरी तर्फका ३२ एसपीलाई एसएसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । सिफारिस...

-->