आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

आधुनिक खोरमा बाख्रा र बंगुर

बागलुङ/ जैमिनी नगरपालिका–१० राङखानीका दुर्गाबहादुर थापाले आधुनिक बाख्राको खोर बनाएका छन् । उनको खोरमा २५ वटा बाख्रा छन् । यसअघि परम्परागत खोरमा पालेका उनले आधुनिक खोर बनाउन पाएर खुसी भएका छन् । आधुनिक खोरमा पाल्दा...

बागलुङ नगरको श्वेतपत्र : बसपार्क चलाउन सकिएन्, सडक नबनि बिमानस्थल चल्दैन्

बागलुङ/ बागलुङ नगरपालिकाले नगरको पछिल्लो अवस्था समेटेर श्वेतपत्र जारी गरेको छ । नगरप्रमुख बसन्तकुमार श्रेष्ठले नगरको वर्तमान अवस्था समेटिएको श्वेतपत्र जारी गरेका हुन् । बागलुङमा स्थानीय तहले जारी गरेको यो नै पहिलो श्वेतपत्र हो...

बागलुङका स्थानीय तहको बेरुजु २१ करोड

बागलुङ/जिल्लाका स्थानीय तहमा झण्डै २१ करोड रुपैयाँ बेरुजु देखिएको छ । बुधबार महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक बर्ष ०७७/०७८ मा मात्रै बागलुङका दश स्थानीय तहमा २० करोड ९७...

दुर्घटनाको कारक बन्दै फिर्केपुल

पोखरा/ पोखराको जिरोकिलो मिटरदेखि हरिचोकसम्मको बाटो अहिले छ लेनको बनेको छ । कालो पिच रहेको सिधा सडकमा तीव्र गतिमा गाडी हुँइकिन्छन् । छ लनेको उक्त सडक जति सवारीका लागि फराकिलो छ उतिनै खतरा पनि छ...

गण्डकीको बजेट पारित भयो

पोखरा / गण्डकी सरकारको बजेट पारित भएको छ । बिहीबार बसेको संसद बैठकबाट बहुमतले बजेट पास भएको हो । सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्व ९० करोड ९० लाखको बजेट पेस गरेको थियो ।...

बागलुङका स्थानीय तहमा प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास

बागलुङ/ चालु आर्थिक बर्षको अन्तिम महिनाबाट बागलुङका अधिकांश स्थानीय तहले प्रविधिको प्रयोगमार्फत भुक्तानीको अभ्यास थालेका छन् । यहाँका स्थानीय तहले असार महिनादेखि स्थानीय तहबाट सम्पादन हुने कामको भुक्तानीका लागि ‘ई–पेमेन्ट सेवा’ सञ्चालनमा ल्याएका हुन्...

बाली बिमा गर्न किन खुलेनन् कृषक ?

पर्वत / कृषि बालीमा हुन सक्ने सम्भावित जोखिमको बहन गर्नका लागि कृषि बालीको बिमा गर्ने व्यवस्था रहेको भए पनि कृषकहरू त्यसमा नखुलेको पाइएको छ । कृषिमा पशुपक्षीको बिमा गर्न कृषकहरू हौसिने गरेको भए पनि खाद्य...

३४ अर्बको बजेटमा ६ करोड अनियमितता, पौने २ अर्ब बेरुजु

पोखरा/  महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेशन अनुसार बेरुजुमध्ये २०७७/०७८ मा ५१ करोड ५४ लाख ४८ हजार थपिएको हो भने बाँकी अघिल्लो अर्थात् आर्थिक वर्ष २०७६/०७७ को बक्यौता हो । आर्थिक वर्ष २०७६/०७७ मा...

भने : चाहिने नचाहिने ठाउँमा भाषण गरेर के पाउँछौं ?

पोखरा/ दीपक मनाङेको नामबाट चर्चित गण्डकीका सांसद राजीव गुरुङले संसदमा बोल्ने चाहना कहिल्यै देखाएनन् । त्यसो त मनाङेले संसद छिर्न पनि अरु सांसदभन्दा झण्डै एक वर्ष कुर्नुप¥यो । फौजदारी अभियोग लागेका मनाङले २०७५ साल माघ...

डिठ्ठा भएर छिरे, न्यायाधीश बनेर निस्किए

बागलुङ/ जागिर खाएर घरको अवस्था सामान्य बनाउने उनको चाहना थियो । त्यसैले उनले ४१ वर्षअघि डिठ्ठा पदमा अदालतमा प्रवेश गरे । जागिर खाएर सबैभन्दा माथिल्लो पदमा पुग्छु भन्ने सोचेका पनि थिएनन् । जीवनको ४१ वर्ष...

-->