आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

एटिएम मेसिन फोर्न खोज्ने पक्राउ

पोखरा/ कास्की प्रहरीले एटिम मेसिन फोर्न खोज्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । असार ३१ गते पोखराको न्यूरोडमा रहेको एनआइसी एसिया बैंकको एटिम मेसिन फोर्न खोज्ने रुकुम घर भइ पोखरा ९ पृथ्वीचोक बस्ने १९...

बलात्कार आरोपमा पक्राउ

पोखरा/ कास्की प्रहरीले बालिका बलात्कार प्रकरणमा एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्वत कुस्मा ६ स्थायी घर भइ हाल पोखरा १३ बस्ने २४ वर्षीय खिमबहादुर बिक रहेका छन् । खिमबहादुरले असार ३१...

उपसभामुख पुष्पा भूसालले लिइन् शपथ

काठमाडौं / उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ लिएकी छिन् । राष्ट्रपति कार्यालय शीतल निवासमा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराएका छन् । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । ...

अर्जुन चौपारीको फोहोर व्यवस्थापनमा युवाको चासो

स्याङ्जा/ व्यवस्थापन केन्द्र बनेर व्यवस्थित हुन नसकेको अर्जुन चौपारी गाउँपालिका बजारको फोहोर व्यवस्थापनमा युवाले चासो देखाएका छन् । एक वर्ष पहिला ७५ लाखको लागतमा फोहोर व्यवस्थापन केन्द्र बने पनि बजारमा संकलन भएको फोहोर केन्द्र बाहिर...

जैमिनीमा सेवाग्राहीलाई शौचालयको समस्या

बागलुङ/ जैमिनी नगरपालिकाको केन्द्र कुश्मीसेरा बजार । यो दशक अघिदेनि क्षेत्रीय तहका सरकारी कार्यालय रहेको स्थान हो । यहाँ दैनिक प्रशासनिक कामदेखि अन्य व्यवसाय समेतको कामले सयौं मानिस आउने जाने गर्छन् । तर, शौचालय नपाएर...

नगरबासीको एकै स्वर : कहिले आउँछ शुद्ध पानी ?

बागलुङ/ कहिले आउँछ नगर क्षेत्रमा शुद्ध पानी ? जनताले धमिलो पानी कहिलेसम्म खाने ? नागरिकको स्वास्थ्यप्रति नगरपालिका कहिले संवेदनशिल बन्छ ? यस्ता धेरै प्रश्न नगरबासीले पटक पटक उठाउँछन् । नगरका विकास निर्माणमा भन्दा खानेपानी, शिक्षा,...

एक वर्षमा परियोजनामार्फत ४४ वटा कृषिका संरचना तयार

बागलुङ/ प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट बागलुङमा आ.व. २०७८÷०७९ मा मात्रै ४४ वटा कृषिका संरचना तयार भएका छन् । उत्पादनको भण्डारणका लागि आवश्यक संरचनादेखि कृषि बालीका लागि आवश्यक सिंचाईका संरचना परियोजनाले तयार गरेको हो ।...

विकासको काममा जिन्दावाद– मुर्दावाद नगरौं : मेयर आचार्य

पोखरा/ पोखरा महानगरका मेयर धनराज आचार्यले विकास निर्माणको विषय जिन्दावाद र मुर्दावाद गर्ने विषय नरहेको बताएका छन् । शनिबार विहान कालीगण्डकी–पोखरा (लेखनाथ) १३२ कभी प्रशारण लाइनबाट ६ सय मिटर भूमिगत केवल तथा विरौटा सवस्टेसन...

एमाले गण्डकीको बैठक: निराशा फ्याक्न महासचिव पोखरेलको निर्देशन

पोखरा – नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शंकर पोखरेलले इतिहासको भारीबाट थिचिएर क्रान्तिकारीहरु अगाडि बढ्न नसक्ने वताएका छन् । ‘राजनीतिक यात्रामा इतिहासको भारी बोकेर अगाडि बढ्न सकिदैन’, एमाले महासचिव पोखरेलले शनिवार पोखरामा आयोजित एमाले गण्डकी...

आर्युेवेदमा आकर्षण बढ्दो

बागलुङ/ पछिल्लो समय आर्युेवेदिक औषधिको प्रयोग र आर्युेवेदिक उपचार पद्धतीमा सर्वसाधारण बिरामीको आकर्षण बढ्दो छ । बागलुङमा रहेका छ वटा आयुर्वेद औषधालय र ३ वटा नागरिक आरोग्य केन्द्रमा आउने बिरामीको संख्याले पनि आर्युेवेदिक औषधिको...

-->