आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

सरकारमा नैतिकता छ भने राजिनामा दिनु पर्छ’ : पृथ्वी सुब्बा गुरुङ

पोखरा /गण्डकी प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको राजीनामा माग गरेको छ । सत्ता गठबन्धनभित्र देखिएको असन्तुष्टिका कारण बजेटमाथि छलफल हुन नसकेपछि एमाले संसदीय दल गण्डकीले बुधबार दलको कार्यालयमा पत्रकार...

पहिरोले मध्यपहाडी लोकमार्ग अबरुद्ध

बागलुङ/ बर्षा पछि झरेको पहिरोका कारण पुष्पलाल (मध्यपहाडी) लोकमार्गको बागलुङ खण्ड लगायत बागलुङका बिभिन्न सडक अबरुद्ध भएका छन् । मंगलबार साँझदेखि निरन्तर भैरहेको बर्षासँगै बागलुङको गलकोट नगरपालिका–७ आगाखेतमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अबरुद्ध...

रासायनिक मलको हाहाकार हुँदा खेर गइरहेछ प्राङ्गरिक मल

पोखरा/ देशभर रासायनिक मलको अभाव चर्किरहेका बेला प्राङ्गरिक मल भने खेर गइरहेको छ । नेपालीको मुख्य खाद्यान्न धान रोपाई धुमधामले चलिरहँदा किसानले खेतमा मल राख्न पाएका छैनन् । सरकारले यस आर्थिक वर्षमा रासायनिक मल...

चौतारीको अन्तरसंवाद, सम्झिए मदन

बागलुङ/ नेकपा एमालेका नेता मदन भण्डारीको ७१ औं जन्मजयन्ती पारेर प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङ ‘जनताको बहुदलीय जनबाद र अभिव्यक्ती स्वतन्त्रता’का विषयमा अन्तर संवाद गरेको छ । बागलुङ जिल्लामा रहेका एमालेका केन्द्र प्रदेश...

प्रदेश चलचित्र विकास बोर्डको गठनको तयारीमा छौं : मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेश सरकार चलचित्र विकास बोर्डको गठनको तयारीमा रहेको बताएका छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले आयोजना गरेको दुई दिवशीय सूचना,...

जग्गा बाँझो नराखौँ : मन्त्री बुढा

पोखरा/ गण्डकी प्रदेशका भुमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारणमन्त्री चन्द्रबहादुर बुढाले प्रदेश सरकार कृषिमार्फत् जनतालाई समृद्ध बनाउन प्रतिबद्ध रहेको बताएका छन् । कृषिको विविधिकरणमा गण्डकी प्रदेश एक नम्बर रहेको बताउँदै बुढाले मन्त्रालय कृषि...

थासाङले ओखर खेति प्रवद्र्धन गर्ने

बागलुङ/ हिमाल पारीको जिल्ला मुस्ताङको थासाङ गाउँपालिकाले ओखर खेति प्रवद्र्धन थालेको छ । आर्थिक उपार्जन गर्ने मुख्य क्षेत्र कृषिलाई बनाएको गाउँपालिकाले ओखर खेतीको सम्भावनालाई आत्मासाथ गर्दै किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको हो । कृषि उत्पादनका...

स्थानीय तहको प्राथमिकता भौतिक पूर्वाधारमै

म्याग्दी/म्याग्दीका सबैजसो स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९÷०८० का को नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार प्राथमिकतामा परेको छ । बेनी नगरपालिकासहित पाँचवटै गाउँपालिकाले नीति तथा कार्यक्रममा र बजेट सार्वजनिक गदैं आर्थिक समृद्धिको आधार बनाएर...

ठेकेदार गायब भएपछि सडकको हिलोमै रोपाइँ !

बेनी/ पश्चिम म्याग्दीको ’लाइफलाइन’ मानिने बेनी–दरबाङ सडकअन्र्तगत लाम्पाटा–दरबाङ सडक खण्डको मंगला गाउँपालिका–२, नयाँबजारका स्थानीयले सडकमै धान रोपेर विरोध जनाएका छन् । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले अलपत्र पारेर सम्पर्कविहीन भएपछि स्थानीयले आफ्नो खेतको रोपाई छोडेर...

भूमि अधिकार मञ्च कास्कीकोे ३ बुँदे माग

पोखरा/ भूमि अधिकार मञ्च कास्कीले पोखरा महानगरपालिकाका ३३ वटै वडाका वडाध्यक्षहरुलाई आफ्नो माग पत्र पेश गर्ने अभियान सुरु गरेको छ । पोखराका मेयर धनराज आचार्यलाई आफ्ना समस्या र मागप्रति ध्यानाकर्षन गराएको मञ्चले अब हरेक वडाका...

-->