आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

काठेखोलाको बजेट ५५ करोड

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि ५४ करोड ९१ लाख २३ हजार रुपैयाँको अनुमानीत बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको ११ औं गाउँसभामा उपाध्यक्ष जेत बहादुर थापाले उक्त अनुमानित बजेट...

ताराखोलामा युद्व स्तम्भ बनाइने

बागलुङ/ बागलुङको ताराखोला गाउपालिकाले युद्द स्तम्भ बनाउने भएको छ । सशष्त्र द्वन्द्वको समयमा ताराखोला सबैभन्दा बढी प्रभावित र जनयुद्वको आधारभूमिको रुपमा चिनिन्छ । उक्त समयको स्मृतिका लागि स्तम्भ बनाउने तयारी भएको गाउँपालिका अध्यक्ष धनबहादुर बिक...

शुभकामना गोल्डकपको फाइनलमा एभिनियर र हेम्जा युनाइटेड भिड्दै

पोखरा/पोखरामा जारी छैटौं नेपाल आइस अन्तराष्ट्रिय आमन्त्रण शुभकामना गोल्डकपको फाइनलमा क्यामरुनी क्लब एभिनियर र हेम्जा युनाइटेड भिड्दैछन् । हेम्जा युनाइटेडको आयोजनामा पोखरा २५ हेम्जाको गौरीशंकर खेलमैदानमा शनिबार उपाधीका लागि आयोजक र एभिनियरबीच भिडन्त हुदैँछ । हेम्जाले...

मानव बेचविखन र ठगी नियन्त्रणबारे सचेतना

बागलुङ/ वैदेशिक रोजागारको नाममा हुने मानव बेचविखान र ठगी नियन्त्रणको लागि प्रहरीलाई सचेत गराइएको छ । विवाईसी बागलुङको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित आप्रवासन (सामी) परियोजनाअन्तर्गत प्रहरी अन्तरक्रियामार्फत वैदेशिक रोजगारको आवरणमा हुने मानव बेचविखनका गतिविधि...

‘निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक सञ्चालन’

स्याङ्जा / पुतलीबजार नगरपालिकाको ११औं नगरसभाले बिहीबार ‘लोपोन्मुख तथा अल्पसंख्यक समुदाय कुमाल, गन्धर्व र माझी जातिका परिवार र सशस्त्र द्वन्द्वनका क्रममा बेपत्ता पारिएका ब्यक्तिका परिवारलाई निशुल्क स्वास्थ्य बिमा र स्याङ्जा अस्पतालमा ब्लड बैंक सञ्चालनसहित मृर्गौला...

बडिगाडको नीति : गरिवि न्युनीकरण प्राथमिकतामा

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिकाले गरिवि न्युनीकरणलाई प्राथमिकतामा राखेर आगामि आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । ‘कृषि तथा पशुपालन र पूर्वाधारको विकास, बडिगाडको प्रगति एवं समृद्धीको निकास’ मुल नारालाई आत्मासाथ गर्दै गाउँपालिकाको...

किसानलाई सघाउन ‘कृषि गाडी’, पर्यटक ल्याउन साईकल मार्ग

बागलुङ/बागलुङ नगरपालिकाले किसानका लागि आवश्यक मल, बिउ तथा कृषिजन्य उत्पादनको ढुवानीका लागि ‘बागलुङ नगर कृषि गाडी’ सञ्चालनमा ल्याउने भएको छ । स्थानीय सहकारीहरुसँगको सहकार्यमा कृषि गाडी सञ्चालनमा ल्याईने भएको हो । कृषि व्यावसायलाई प्रवर्धन गर्न...

सम्पदा जोगाउन कलात्मक झ्याल, ढोकामा अनुदान

पोखरा/ पोखरा महानगरपालिकाको ११ औं नगरसभाले पोखराको सम्पदासँग जोडिएको पुरानो बजार क्षेत्रको संरक्षण गर्न कलात्मक झ्याल, ढोका अनुदान दिने घोषणा गरेको छ । बुधबार कार्यपालिकाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम सार्वजानिक...

कास्की केन्द्र बनाएर गण्डकीमा भुकम्पको धक्का

बागलुङ/ बागलुङ लगायत गण्डकी प्रदेशभर आज बिहानै भुकम्पको धक्का महसुस गरिएको छ । आज बिहान ३ बजेर ५६ मिनेटमा कास्की केन्द्र बिन्दुभएर ४.९ रेक्टरस्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहानको...

कमल चम्किदाँ आयोजक हेम्जा फाइनलमा

फरवार्ड कमल थापा मगर चम्किदाँ हेम्जा युनाइटेड शुभकामना गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा आयोजकले खुमलटार युथ क्ल्ब माथि २–० को जित निकालेको हो ।...

-->