आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले बाँझो जग्गाको उपयोगितामार्फत रोजगारी सिर्जना हुने कार्यक्रमहरुलाई प्राथमिकता दिने भएको छ । ‘बाँझो जग्गाको उपयोगिता, रोजगारीको सुनिश्चितता’ भन्ने नाराका साथ बाँझो रहेको जग्गालाई उचित व्यवस्थापन गर्दै रोजगारी सिर्जना हुनेखालका कार्यक्रम...

प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि

पोखरा/कास्की जिल्ला ब्याडमिन्टन संघले गण्डकी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्ने भएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै संघले प्रतियोगिताको आयोजना गर्न लागेको हो । चार विधामा प्रतियोगिता संचालन गर्न लागिएको छ । प्रदेशमा रहेका...

रैथाने बाली जोगाउन बरेङले ‘बिज बैंक’ स्थापना गर्ने

बागलुङ/ जिल्लाको बरेङ गाउँपालिकाले स्थानीय रैथाने बालीको बिउबिजनहरू संरक्षण अभियान थाल्ने भएको छ । रैथाने बाली लोप हुँदै गइरहेको भन्दै गाउँपालिकाले ‘हाम्रो बिउ, हराउन नदिउँ’ अभियान थाल्ने भएको हो । बिउको संरक्षणका लागि गाउँपालिकाले नै...

एक्लै हिँडेर कहीँ पुगिदैन : मन्त्री कार्की

पोखरा/ संचार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धनी राष्ट्रजस्तै नेपाली पासपोर्ट लिएर विश्व घुम्नको लागि अन्य राष्ट्रसँग सम्बन्ध गाँस्नैपर्ने बताएका छन् । उनले आउँदो २० वर्षपछिको पुस्तालाई समृद्ध बनाउन अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम...

कालीगण्डकी करिडोरमा पहिरै पहिरो

बागलुङ/ बर्षात् पछिको पहिरो र सुख्खा पहिरो ठाउँ ठाउँमा खसेपछि कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकास्थित बिनामारे, अर्जेवा लगायतका स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको हो । करिडोरमार्फत दक्षिणको जैदी, छिस्तीसम्म पुग्न...

आर्कषणमा पर्दै पहाडी ट्रेल

बागलुङ/ गत साता गण्डकी प्रदेशको पर्यटन मन्त्रालय, नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) र बागलुङका जनप्रतिनिधि र पत्रकार समेतले बलेवाको भैरवस्थान र भकुण्डे पदयात्रा गरे । यसरी पदयात्रा गर्दा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान...

मानवअधिकार उल्लंघनको गति उस्तै

बागलुङ/ जिल्लामा मानवअधिकार उल्लंघन तथा हिंसाका घटनामा कमी नआएको पाईएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले तयार गरेको तथ्यांक अनुसार मानवअधिकार उलंघन तथा हिंसाका घटनामा न्युनिकरण नभएको पाईएको हो । अघिल्लो बर्षको तुलनमा सन्...

ताराखोलाको नीति तथा कार्यक्रम: शिक्षा र स्वास्थ्यमा प्राथमिकता

बागलुङ/ताराखोला गाउँपालिकाले सोमबार आफ्नो नीति तथा कार्यक्रम ल्याएको छ । नीति तथा कार्यक्रममा सामुदायिक बिद्यालयका छात्रालाई निशुल्क सेनेटरी प्याड बितरण गर्ने प्रतिवद्धता जनाइएको छ । कक्षा १ देखि ६ सम्मका बालबालिकालाइ निशुल्क दिवाखाजाको व्यवस्था गरिने...

पुसभित्र बागलुङ नगरबासीले पाउलान् शुद्ध खानेपानी ?

बागलुङ/ बागलुङ नगर सह–लगानी खानेपानी तथा सरसफाई परियोजनाले आगामी पुस मसान्तभित्र नगरक्षेत्रमा शुद्ध खानेपानी खुवाउने प्रतिवद्धता जनाएको छ । बागलुङ नगरपालिकाको अगुवाइमा ठेकेदार, आयोजना र खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई सोधिएको स्पष्टीकरणको क्रममा उक्त प्रतिवद्धता...

अर्थमन्त्रीलाई गलाउने तयारीमा गठबन्धन

पोखरा/ गठबन्धनको सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट असार १ गते प्रदेशसभामा प्रस्तुत ग¥यो । कांग्रेस नेतृत्वको गठबन्धन सरकारमा अर्थमन्त्रालय माओवादीले पाएको छ । गतसाल जेठ २९ गते गण्डकीमा गठबन्धनको सरकार बनेको थियो...

-->