बागलुङ/ बरेङ गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ४० करोड ३३ लाख ५६ हजार रुपैयाँको बजेट तथा कार्यक्रम ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष दीलिप कुमार पुनले उक्त बजेट गाउँसभामा प्रस्तुत गरेका हुन् । कृषि, शिक्षा,...
निजामती कर्मचारी संगठन गण्डकीको अध्यक्षमा खनाल
पोखरा / नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशको प्रथम अधिवेशनले प्रदेश अध्यक्षमा अशोक खनाललाई सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । शनिवार पोखरामा समपन्न अधिवेशनबाट खनालको नेतृत्वमा नयाँ कमिटी बनेको हो ।
कमिटीको उपाध्यक्षमा शारदा खड्का,...
सिद्ध माविका ५२ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री
पोखरा/ पोखरा –१५ फलेपाटन स्थित श्री सिद्ध उच्च माविका ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
ग्लो नामक संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत ५२ जना विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
संस्थाका...
बागलुङ बजारबाट गाजासहित दुई युवा पक्राउ
बागलुङ/ बागलुङ बजारको एक रेष्टुराँबाट गाजासहित दुई युवा पक्राउ परेका छन् । बागलुङ बजारको महेन्द्रपथमा रहेको एक रेष्टुराँमा गाजाको कारोबार गरिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
चितवनको खैरहनी नगरपालिका वडा नं. ६ स्थायी...
जिल्ला समन्वय समिति म्याग्दीमा एमालेको प्यानल विजयी
म्याग्दी / म्याग्दी र जिल्ला समन्वय समिति म्याग्दीमा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । एमालेका जिल्ला उपसचिव राजकुमार थापा प्रमुख, दिल कुमारी खत्री उपप्रमुखसहित सबै पदमा एमालेका उमेदवार विजयी बनेका हुन् ।
मुख्य...
दम्कको फाँट हराभरा बनाउन लिफ्टिङ सिंचाई
बागलुङ/संघीय सरकारले बागलुङ नगरपालिका भित्रका बिभिन्न सिंचाई आयोजनाहरु सञ्चालन गर्न एक करोड २५ लाख रुपैयाँ बिनियोजन गरेको छ । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयबाट बागलुङ क्षेत्र नं. १ अन्र्तगत बागलुङ नगरपालिकाका ५ र जैमिनी...
अपाङ्गमैत्री कानून बन्छ : मन्त्री थापा
पोखरा/ गण्डकी प्रदेश सरकारका कानुन, संचार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले प्रदेश सरकार अपाङ्गमैत्री कानून तथा नीति बनाउने सवालमा सकारात्मक रहेको बताएका छन् ।
डिडा नेपाल र इन्सेकको आयोजनामा शनिबार सम्पन्न दीगो विकास र...
संसद बैठक स्थगित, अर्थमन्त्रीको आलोचना
पोखरा/ गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेटले सत्ता गठबन्धनमा बबण्डर निम्त्याएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले मन्त्रिपरिषद्ले पारित गरेका कार्यक्रमहरु नै छुटाएर बजेट पेश गरेको भन्दै सत्ता गठबन्धनभित्र आलोचना सुरु भएको हो...
कस्तो आउलान बागलुङका स्थानीय सरकारका नीति तथा कार्यक्रम
बागलुङ/ संघीय र प्रदेश सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेपछि सर्वसाधारणको ध्यान स्थानीय सरकारतर्फ केन्द्रित भएको छ । बढ्दो महंगी, कोरोना महामारीपछि सुस्ताएका आर्थिक गतिबिधि तथा शिक्षा, स्वास्थ्य, रोजगारी...
प्रियंका रानी जोशी बनिन् मिस नेपाल २०२२ को विजेता
काठमाडौं / काठमाडौंकी प्रियंका रानी जोशी यस वर्षको मिस नेपाल २०२२ घाेषित भएकी छन्।
ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालीबाट प्रियंका मिस नेपाल २०२२ बनेकी हुन्। उनलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिएकी थिइन्।
मिस नेपाल...