मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

भिमादका टोलटोलमा भत्ता र खोप

तनहुँ/ संघियता कार्यन्वयनसँगै ‘सिंहदरबारको अधिकार गाउँमा’ आएको भनिन्छ । संघियताले झन् गाउँमा पाउने सामाजिक सुरक्षा भत्ता लिनलाई शहरको बैंकसम्म पुग्नैपर्ने बाध्यता बनाएको छ । गाउँबाट शहर झरेर बैंकको लाइनमा घण्टौँ बसेर भत्ता लिनलाई सकस...

एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चमा सापकोटा

बागलुङ – नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा अर्जुन कुमार सापकोटा चयन भएका छन् । मञ्चको शनिवार समपन्न १२औं सम्मेलनले सापकोटालाई अध्यक्ष सर्वसम्मत रुपमा चयन गरेको हो । मञ्चको उपाध्यक्षमा तारा प्रसाद सापकोटा र...

पोखरा म्याराथनमा केन्याली धावकको कीर्तिमान

पोखरा/ १६ औं सफल पोखरा म्याराथनमा केन्याका धावकले कीर्तिमान कायम गर्दै विजेता बनेका छन् । भूतपूर्व खेलाडी मञ्च कास्कीको आयोजनामा भएको म्याराथनमा अहिलेसम्मको रेकर्ड केन्याका दोस्रो भएका धावकले तोडिदिएका छन् भने प्रथम हुने धावकले नयाँ...

झिलीमिली गाउँलाई केन्द्रीय बिजुलीको आश !

बागलुङ/ तमान गाउँका बीचैमा रहेको धनगौज्योति माध्यमिक विद्यालयमा रातभरि बत्ती बल्छ । विद्यालयको सुरक्षाका लागि बलेको बत्तीले तमानगाउँको शोभा बढाउँछ । झिलीमिली छ विद्यालय, सहरमा तिहार आएजस्तै । आसपासमा रहेको गाउँले पनि अँध्यारो महशुस...

‘साना उत्पादनको बजारीकरण गरौं’

बागलुङ/ साना उद्यमिहरुका उत्पादनहरुको बजारीकरणका लागि गण्डकी प्रदेशको राजधानी पोखरामा कोसेली घर सञ्चालनको प्रक्रिया सुरु भएको छ । गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्माले पोखरामा कोसेली घर सञ्चालन गरेर प्रदेशभर उद्यमीहरुले...

‘लाइफ लाइन’लाई पैसा अभाव हुँदैन : मुख्यमन्त्री

नवलपुर/ गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्किबास–त्रिवेणी सडक खण्ड निर्माणको काम छिट्टै अगाडी बढ्ने बताएका छन् । स्थलगत निरिक्षणमा अर्थमन्त्री, मुख्यसचिव र सांसदसहितको टोली लिएर गृहजिल्ला आएका मुख्यमन्त्री पोखरेलले युनेस्कोबाट सहमति आउन साथ बजेटको...

जापानिजले देखेको केवलकार सपना !

पोखरा/ पोखराको सेदीदेखि सराङकोट केवलकार पहिलो पटक जापानीजले कल्पेका थिए । नेपाल राष्ट्रिय विकास पार्टी खोलेर पहिलो संविधान सभा चुनावमा होमिएका ताकासी मिहहाराले चुनावी घोषणा पत्रमा सेदी–सराङकोट केवलकार योजना राखेका थिए । उनले चुनाव...

आज प्रजातन्त्र दिवस मनाइँदै

काठमाडौं/ आज ७२औं प्रजातन्त्र दिवस । सरकारी निकाय र विभिन्न संघसंगठनले फरकफरक कार्यक्रम गरी यो दिवस मनाउँदै छन् । भक्तपुरमा जिल्ला प्रशासन कार्यालयकै नेतृत्वमा दिवसका अवसरमा आज शुक्रबारदेखि नै विभिन्न रचनात्मक कार्यक्रम गरिएको छ भने...

गण्डकीका १२ कार्यालयसहित कर्मचारी पुरस्कृत

पोखरा/ गण्डकी सरकार स्थापनाको चौथो वार्षिकोत्सवमा प्रदेश मातहतका १२ वटा कार्यालयसहित कर्मचारी पुरस्कृत भएका छन् । प्रदेशस्तर र जिल्लास्तरमा छनौट गरेर उत्कृष्ठ कार्यालय र कर्मचारी पुरस्कृत गरिएको प्रदेश सरकारले जानकारी दिएको छ । गण्डकी प्रदेशमा...

१३ औं पटक आम औषधि सेवन अभियान सञ्चालन हुने

बागलुङ/जिल्लामा १३ औं पटक हात्तीपाइले रोगविरुद्धको औषधि खुवाइने भएको छ । बागलुङमा अझै हात्तीपाईले रोगका बिरामी फेला परेकाले १३ औं पटक आम औषधि सेवन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले आम...

-->