मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

‘दीगो विकासका लागि शिक्षा’

बागलुङ\नेपालले दीगो विकास लक्ष अनुसारको शिक्षामा सुधार गर्नुपर्ने सरोकारवालाले बताएका छन् । दिगो विकास लक्ष्यले राखेका सूचकमध्ये शिक्षाको सूचक पुरा हुने क्रममा रहेको समेत उनीहरुको भनाई छ । दिगो विकास लक्ष, राष्ट्रिय कार्यढाँचामा सरोकारवालाको क्षमता...

डेढगाउँ झ्यालवास सडक खण्डको शिलान्यास

पोखरा/ प्रदेशको सिमाना निर्धारण हुँदा नवलपरासी जिल्लाको दाउन्नेदेखि पूर्वको भूभाग गण्डकी प्रदेशमा प¥यो । अर्थात् नवलपरासी जिल्ला टुक्रिएर दुई जिल्ला बनाइयो । १० जिल्ल्ला सावकिकै गण्डकी अञ्चलका थिए । भौगोलिक मात्र होइन भावनात्मक रुपमा...

चर्चित ¥यापर आशिष ५० हजार धरौटीमा रिहा

पोखरा/चर्चित ¥यापर लाउरे ( आशिष राना) झण्डै २ महिनाको हिरासत बसाइपछि धरौटीमा रिहा भएका छन् । लागूऔषध मुद्दामा गएको पुस १५ गते पक्राउ परेका उनी मंगलबार जिल्ला अदालत कास्कीमा न्यायधीश बाबुराम सुवेदीको इजलासले उनलाई...

देविस्थानमा बन्याे वडा कार्यालय

बागलुङ/ स्थानीय तह गठन हुनुपूर्व पर्वतको देविस्थान गाउँ विकास समितिले निर्माण गरेको अधुरो भवनलाई पुरा गरेर सञ्चालनमा ल्याएको छ । फलेवास नगरपालिकाले गाउँ विकास समितिले निर्माणकै चरणमा छोडेको भवनलाई मर्मत गरेर वडा कार्यालय भवनको...

कास्की प्रशासनकै अगाडि नक्कली नागरिकताको धन्दा

पर्वत / जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेल आइतबार बिहानै पर्वत सदरमुकाम कुश्मा बजारबाट पोखराका लागि हानिए। सादा पोसाकमा रहेका उनले आफ्नो टोलीलाई पनि सादा पोसाकमा नै तयार पारे। पर्वत प्रहरीको टोली...

तनहुँको व्यासमा चितुवा मृत फेला

तनहुँ/ व्यास नगरपालिका–८ बर्लाचीमा सोमबार बिहान चितुवा मृत अवस्थामा फेला परेको छ । भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो । भाले प्रजातिको अन्दाजी १०÷१२ वर्षको चितुवा मृत अवस्थामा फेला परेको सव डिभिजन वन...

एमसीसीप्रति एमाले नेताहरु मौन, बागलुङका केसीले उठाए राष्ट्रियताको सवाल

पोखरा – नेकपा एमाले गण्डकीले स्थानीय तह निर्वाचन केन्द्रित प्रदेशस्तरीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम आईतवार र सोमवार आयोजना गर्यो । प्रदेशभरीका पार्टीका अगुवा नेता र स्थानीय तहका जनप्रतिनिधीलाई पोखरामा बोलाएर आगामी निर्वाचनमा पार्टीलाई पहिलो...

स्थानीय तहले बनाएनन् स्थानीय पाठ्यक्रम

पर्वत / राष्ट्रिय पाठ्यक्रम प्रारूपले स्थानीय ठाउँ अनुकूल स्थानीय पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्न सक्ने व्यवस्था गरेको छ । स्थानीय विषयका सम्भावित क्षेत्रका रूपमा मातृभाषा, संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्त्व, भूगोल, प्राकृतिक सम्पदा...

प्रेस चौतारी गतिशील र ब्यवस्थित संगठन : उपमहासचिव गुरुङ

पोखरा – प्रेस चौतारी नेपालको आसन्न ९औं महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । यही फागुन २७ र २८ गते पोखरामा हुने राष्ट्यि महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक गरेको हो । नेकपा एमालेका उपमहासचिव, प्रचार विभाग...

कानूनी सहायता समितिमै सहायताको खाँचो

बागलुङ/कानूनी सहायता समितिले समस्यामा परेका, आर्थिक अवस्था कमजोर भएका पीडितको पक्षमा वकालत गर्छ । आवश्यक मुद्दा लडेर अधिकार दिने काम पनि समितिको हो । बागलुङस्थित उच्च अदालत बार एसोसिएसनमा समितिको कार्यालय छ । कार्यालयमा एक...

-->